कस्तो छ आज तपाईको भाग्य ? हेर्नुस् राशीफल

f.title
निशान न्युज Bhadra 20, 2075

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  चन्द्रमाको शुभफलमा कमी आउनाले मिश्रित प्रभाव भएको समय हुनेछ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न...

भुतले तर्साएको भन्दै श्रीमतीकै टाउकोम...

भुतले तर्साएको भन्दै श्रीमतीकै टाउकोमा गरे खुकरी प्रहार

Bhadra 19, 2075 ओखलढुंगा । खिजीदेम्वा गाउँपालिकामा ‘भूत लखेट्ने’क्रममा एक श्रीमान्ले झटारो हानेको खुकरी आफ्नै श्रीमतीमाथि बज्रिएको छ । खिजीदेम्बा–८ भूसिंगाका ३८ वर्षीय हितबहादुर बिकले भूतलाई तर्साउन हानेको खकुरी आफ्नै श्रीमतीलाई लागेको ह...

तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिक...

तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत ! परिवारकै सदस्यबाट ढाकछोप

Bhadra 19, 2075 कोहलपुर । तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत हुँदै आएको खुलासा भएको छ । परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले खुलासा गरेका छन् । बहिनी बलात्कार...

स्कुटी नहरमा खस्दा एकको मृत्यु, एकजना...

स्कुटी नहरमा खस्दा एकको मृत्यु, एकजना वेपत्ता

Bhadra 19, 2075 चितवन । स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । स्कु...

आज मंगलबार, कस्तो छ तपाईको भाग्य ? हे...

आज मंगलबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुस् राशीफल

Bhadra 19, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  धार्मिक, सामाजिक र परोपकारी काममा दौडधूप गर्नुपर्ने छ । सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्य...

कञ्चनपुर घटनाको छानविन गर्न सिआइबीका ...

कञ्चनपुर घटनाको छानविन गर्न सिआइबीका एसएसपी महेन्द्रनगरमा

Bhadra 18, 2075 काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बाल...

७ महिने गर्भवती महिला बलात्कृत, तीन ज...

७ महिने गर्भवती महिला बलात्कृत, तीन जना पक्राउ

Bhadra 18, 2075 कपिलवस्तु । विजयनगर गाउँपालिका–७ परसौयामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ । विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको हो । घटनामा संलग्न तीन जना पक्राउ परेका...

माछा मार्न सुनकोशी आएका दुई भारतीय बे...

माछा मार्न सुनकोशी आएका दुई भारतीय बेपत्ता

Bhadra 18, 2075 चौतारा । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवास...

भूकम्पपीडित एकल महिलाको घर वडा कार्या...

भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले बनाइदिने

Bhadra 18, 2075 सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको छ । प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाल...

साथीको बाबुबाटै १४ वर्षीया किशोरी बला...

साथीको बाबुबाटै १४ वर्षीया किशोरी बलात्कृत

Bhadra 18, 2075 काठमाडौ‌ । सँगै पढ्ने साथीका बाबुबाट कैलालीको घोडाघोडीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। कैलालीको घोडाघोडी नगरपालिका ६ की किशोरीलाई गएको बुधबार स्थानीय हर्कबहादुर कुँवरले आफ्नै घरमा बलात्कार गरेका हुन् । घरमा कोही न...

आज गौरा पर्व धुमधामका साथ मनाइँदै, यस...

आज गौरा पर्व धुमधामका साथ मनाइँदै, यस्तो छ धार्मिक महत्व

Bhadra 18, 2075 काठमाडौं । उमामहेश्वरसहित दुबोको पूजा गरेर सुदूर र मध्यपश्चिमका बासिन्दाले सोमबार गौरा पर्व मनाउँदै छन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मान्ने गरेका छन् । स...

आज सोमबार, राशीफल हेरेर थाहा पाउनुस् ...

आज सोमबार, राशीफल हेरेर थाहा पाउनुस् आफ्नो भाग्य

Bhadra 18, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउ...

पाटनको प्रसिद्ध कृष्ण मन्दिर तीन वर्ष...

पाटनको प्रसिद्ध कृष्ण मन्दिर तीन वर्षपछि खुल्यो ! भक्तजनको घुइँचो

Bhadra 17, 2075 ललीतपुर । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आइतबार बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछ...

दुधौली खोलाको पुल भासिएपछि गाडी सञ्चा...

दुधौली खोलाको पुल भासिएपछि गाडी सञ्चालनमा रोक

Bhadra 17, 2075 सिन्धुली । लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चा...

रातभरी बन्द अन्तर्राष्ट्रिय विमानस्थल...

रातभरी बन्द अन्तर्राष्ट्रिय विमानस्थल साँढे आठ बजेदेखि सञ्चालनमा

Bhadra 17, 2075 काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको वि...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...