स्वयंभुमा गाडीभित्र शव फेला

Sab

काठमाडौं । राजधानीको स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ । बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव भेटिएको हो ।

स्वयंभु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको गाडीको पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ ।

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको नाम ठेगाना खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...