काठमाडौ । बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेको छ ।
बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शशाहीका अनुसार जमिन फाटेपछि १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जमिन चिरा ...
Bhadra 16, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान...
Bhadra 15, 2075 धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनदेखि बेपत्ता भएका बाजुराका पत्रकार तेजू खड्काका सन्र्दभमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका...
Bhadra 15, 2075 काठमाडौं । रेडियो नेपालका पहिलो गायक एवम् नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा बसोबास गर्दै आएका रिमालको शुक्रबार बिहान १ बजेर सात मिनेटमा ९३ वर्षको उमेरमा भएको आफन्तजनले बताएका छन् ।
रिम...
Bhadra 15, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम ...
Bhadra 14, 2075 काठमाडौं । द्धन्द्धकालमा बेपत्ता पारिएकामध्ये १२ व्यक्ति घर फर्किएका बेपत्ता छानबिन आयोगले जनाएको छ ।
आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्...
Bhadra 14, 2075 भीमदत्तनगर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई बिहिबार एक हप्ताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको जिल्ला प्र...
Bhadra 14, 2075 विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजल...
Bhadra 14, 2075 काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा प्रहरलिे चासो नदिएको र घटना अन्यत्रै मोड्न प्रयास गरेको घटनाले राष्ट्रिय चासो पायो । तर, कञ्चनपुरकै यस्तै अर्को घटनामा पनि प्रहर...
Bhadra 14, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । ...
Bhadra 13, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ...
Bhadra 12, 2075 बुटवल । बुटवलका एक महिलाले डाको छाड्दै भनिन् ‘दाई मलाई बचाउनुस् । म कि उसलाई पाउनु पर्छ नत्र झुण्डिएर मर्नु पर्ने अवस्थामा पुगेकी छु ।’ उनलाई चार महिना अघि पनि आज कै अवस्था रहेको र विष पिएर मर्दैछु भनेपछि बुटवल इलाका प्रहर...
Bhadra 12, 2075 काठमाडौं । दुई पार्टीबीच एकता भएको लामो समयपछि यसका दलित संगठनहरु पनि एकता प्रक्रियामा गएका छन् । तर, दलित संगठन बचिको एकता प्रक्रिया लम्बिदै जादा लामो समयदेखि विवादमा तानिएको विजेश्वरी छात्राबासको समस्या अझैं सुल्झिन सकेक...
Bhadra 12, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको ...