सम्बन्ध विच्छेदको मुद्दा दिने पतिविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता

Pakrau

काठमाडौ‌ । काभ्रेमा पतिपत्नीले एक अर्काविरुद्ध मुद्दा दर्ता गरेका छन् । पतिले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि पत्नीले वैवाहिक वलात्कारको मुद्दा दर्ता गरेकी हुन् ।

पत्नीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेपछि पति पक्राउ परेका छन् । पाँचखाल नगरपालिका ८ घर भएका ४५ वर्षीय रामभरत थापाले श्रीमती २७ वर्षीया अंगुर थापा विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।

श्रीमानले आफूसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि श्रीमतीले पनि पतिविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...