सप्तरी । नेकपाका नेता सुखराम यादवको छोराको हत्या प्रयास भएको छ ।
सदरमुकाम राजविराजस्थित सोमवार राति बजारबाट घर जाने क्रममा जयइन्द्र यादवमाथि हत्या प्रयास भएको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्तिले यादवमाथि रडले प्रहार गरिरहँदा स्थानीयले प्रतिकार गरेपछि उनीहरू भागेका थिए ।
रड...
Ashwin 23, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो ...
Ashwin 22, 2075 काठमाडौं नेपाली कथा लेखनमा सुस्तता छाइरहेको बेला आख्यानकार राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ ले नयाँ उर्जा दिने काम गरेको साहित्यकारहरुले बताएका छन्। काठमाडौंमा सोमबार आयोजित एक अन्तरसंवादका सहभागीहरुले यस...
Ashwin 22, 2075 काठमाडौं । राष्ट्रिय किसान आयोगले कृषिजन्य बस्तुको उत्पादनमा जोड दिन सरकारलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिजन्य बस्तुको आयात घटाउन पनि सरकारले कृषिजन्य बस्तुको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता ...
Ashwin 22, 2075 काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँस...
Ashwin 22, 2075 काठमाडौं । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले द...
Ashwin 22, 2075 काठमाडौं । भारत महाराष्ट्रको नासिकमा पत्नीहरुबाट पीडित पुरुषहरुले आफ्नो जिउँदो पत्नीहरुको पिण्डदान गरेका छन् ।
आईतबार गरिएको पिण्डदानको उदेश्य पत्नीहरुको पिडाको बारेमा आम मानिसमा जानकारी गराएको हो ।
पिण्ड दिने क्रममा वेद...
Ashwin 22, 2075 काठमाडौं । शरीरको बिभिन्न अङ्गहरुमा भएको कोठीले भबिष्यको बिश्लेषण गर्छ । ज्योतिष शास्त्रका अनुसार शरीरको कुनैपनि अङ्गमा कोठी हुनुले केहि न केही कुराको संकेत गर्छ ।
१. जसको निधारको बिचमा कोठी हुन्छ त्यस्ता मानिसहरुको मन एक...
Ashwin 22, 2075 काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।
कञ्चनपुर पुगेर घटनाको स्थलग...
Ashwin 22, 2075 काठमाडौ । अविवाहित अवस्थामा शिशु जन्माएकी गोरखा नगरपालिका–४ की २० वर्षीया सिर्जना आलेले आइतबार श्रीमान भेटेकी छन्। सिर्जनाले दुई महिना अघि माइतमै शिशुलाई जन्म दिएकी थिइन्।
उनले बच्च जन्माए पनि श्रीमानको पत्ता नलागेको, उन...
Ashwin 22, 2075 काठमाडौं । दैनिक ५० भन्दा बढी युवतीलाई भारतको दिल्लीमा ब्युटी पार्लर र मसाज सेन्टरको धन्दा चलाइरहेका दलालले तस्करी गरेर भारत पुर्याउने गरेको खुलासा भएको छ ।
तस्करले वैदेशिक रोजगारमा जान चाहने युवतीको पहिचान गरी उनीहरुको ...
Ashwin 21, 2075 काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या सम्बन्धमा छानवीन गर्न गठित उच्चस्तरीय सामितिको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना लगाएर घटनाबार...
Ashwin 21, 2075 काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरीले लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नु बताएका छन् । उनले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कार...
Ashwin 21, 2075 महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ब्रह्मदेब बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रे गर्ने भएको छ । यस अघि भारतले ब्रह्मदेब बजारसम्म जोड्ने सडक कालोपत्रेको कार्य अघि बढाएको थियो ।
स्थानीयको विरोधपछि भारतले नेपाल...
Ashwin 21, 2075 बाजुरा । अज्ञात समूहले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि कुटपिट गरेको छ । गएराती १० बजे सुतिरहेको समयमा ढोका फोडेर उनीमाथि आक्रमण भएको हो ।
वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेका छन्, ढो...