काठमाडौं । असार १६ मा निशान न्युज डटकमले ‘विजेश्वरी छात्रावासमा एनजिओको गिद्धे नजर : किन मौन छन् दलित अधिकारकर्मीहरु ?’ शिर्षकमा समाचार प्रकाशन गरेपछि दलित समुदायका आन्दोलनकर्मीहरुको आँखा खुल्यो ।
सबैतिरबाट दलित आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई एनजिओकरण गर्न पाइँदैन भन्ने आवाज उठ्न थाल्यो । त्...
Ashad 20, 2075 काठमाडौं । नारायणी नदीबाट नेपाली भूमी डुवानमा पारी भारतीय भूमी सिंचाईका लागि लगिएको गण्डक नहरले वर्षेनी ठुलो समस्या पार्ने गरेको छ । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्क...
Ashad 20, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ ...
Ashad 19, 2075 काठमाडौं । देशभर एक लाख २१ हजार मोही छन् । उनीहरुका समस्यालाई सरकारले एक वर्षभित्रै सरकारले समाधान गर्ने भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मोही समस्या एक वर्ष भित्र समाधान हुनेगरी आवश्यक तयार...
Ashad 19, 2075 धनगढी । एउटै बच्चाको चार वटा हात र चार वटै खुट्टा हुन्छ भनेर तपाई सायद पत्याउन सक्नु पनि हुन्न । किनभने अहिलेसम्म यस्तो भएको सुनिएकै छैन ।
तर, कैलाली जिल्लाको टीकापुर अस्पतालमा मंगलबार बिहान अचम्मको बच्चा जन्मियो । जसको ए...
Ashad 19, 2075 काठमाडौ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।
तराईका झापादेखि...
Ashad 19, 2075
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइ...
Ashad 18, 2075 इटहरी । दुई दिन देखी लगातार पहाडी जिल्लाहरुमा भइरहेको बर्षातका कारण कोशी नदीमा पानीको बहाव बढ्ने क्रम शुरु भएको छ । पानीको बहाव बढेसँगै स्पर कटानी गर्न थालेकाले तटीय क्षेत्रमा त्रास फैलिएको छ ।
पानीको सतह बढेपछि राजावास ...
Ashad 18, 2075
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसा...
Ashad 17, 2075 काठमाडौ । विराटनगरको एक विद्यालयमा शिक्षकहरुबीच कुटाकुट भएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षकहरुद्वारा प्रधानाध्यपक कुटिएका हुन् ।
विराटनगर–१४ स्थित जनता बाल आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार य...
Ashad 17, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दि...
Ashad 16, 2075 काठमाडौं । अधिकारको हनन् हुन्छ भने आफ्नै वर्ग र समुदायबाट हुन्छ । यो कथा होइन, सत्य हो । नपत्याए नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र समाज विकास छात्रावासको सम्बन्धलाई हेरे पुग्छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (...
Ashad 16, 2075 काठमाडौ । रौतहटमा अत्याधुनिक एसएमजी बन्दुक बोकेर मोटरसाइकलमा सवार एक व्यक्ति प्रहरीसँगको भिडन्तमा मारिएका छन्।
बिहीवार राति करिब १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल चेक गर्ने क्रममा प्रहरीतर्फ गोली हानिएपछि जवाफी फायर ...
Ashad 16, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत...
Ashad 15, 2075 काठमाडौं । पत्रकार यादव थपलियाको आज निधन भएको छ ।
बुधबार राति काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका यादवको शुक्रबार दिउँसो निधन भएको हो ।
कान्तिपुर दैनिकमा कार्यरत यादवलाई भाइरल इन्फ्लुएन्जा भएको उपचारमा संलग्न चिकित्सकहरुले...