काठमाडौं । जेठ १५ देखि अनसनमा बसेकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।
सरकारसँग दुई बुँदे सहमति गरेपछि अधिकारीले शुक्रबार आफ्नो अनसन स्थगित गरेकी हुन् । उनलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका थिए ।
उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएक...
Ashad 29, 2075 भक्तपुर । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको वस्तीका बासिन्दाका बिहीबारको कष्टकर ढंगले बिताएका छन् ।
टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकाहरुमध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि भित्र सबै पानी प...
Ashad 29, 2075 काठमाडौं । सिँचाइको अभावमा प्रदेश नं.२ मा धानखेती प्रभावित भएको छ ।
प्रदेशको आधाभन्दा बढी जग्गा आकाशे पानीको भरमा रहेको तथा सिँचाइ सुविधामा रहेका जग्गामा पनि समयमै सिँचाइ उपलब्ध नहुँदा रोपाइँ प्रभावित भएको छ ।
सिँचाइको अ...
Ashad 29, 2075 चण्डिगढ । १ नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् ।
उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुग...
Ashad 29, 2075 काठमाडौं । कुनै न्यायधीश विपक्षी भएको मुद्दा उही न्यायधीशको इजलासले हेर्न मिल्दैन । तर, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आफैं विपक्षी भएको एउटा मुद्दाको सुनुवाइ गर्दै टिप्पणीसहित त्यसलाई ‘संवैधानिक इजला...
Ashad 29, 2075 काठमाडौं । नेपालले चीनलाई उपहारस्वरुप दिएका ‘भद्र’ र ‘रुपसी’ नामका गैंडा ग्वान्जाओ पुगेका छन् । नेपाली गैंडा बोकेर चिनियाँ विमान बेलुकी पौने ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। ती गैंडालाई ‘ग्वान्जाओ चे...
Ashad 29, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको स...
Ashad 28, 2075 काठमाडौं । सरकारले पहिरोका कारण टहरो पुरिएर भक्तपुरमा मृत्यु भएका तीनजना मृतकका परिवारलाई एकलाख रहात दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउन...
Ashad 28, 2075 काठमाडौं । नयाँ संविधान जारी भएपछि बन्नुपर्ने कानुनहरु समयमै बन्न नसक्दा दलित समुदायले थप अन्याय भोग्नुपरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
दलित महिला केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘संविधान कार्यान्वयन, का...
Ashad 28, 2075 दाङ । तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले विरुवा लगेर जोगाउन नसक्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । शाखाबाट लगेर हुर्काए १ सय रुपैयाँ प्रोत्साहनवापत दिने भएको छ ।
कृषि विकास शाखा कार्यालय तुल...
Ashad 28, 2075 बाइबल क्रिस्चियन धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ, कोरान मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ हो । त्यसैगरी, हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ वेद हो । वेद ४ वटा छन् ऋग्वेद, सामवेद, ...
Ashad 28, 2075 काठमाडौं । अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उन...
Ashad 27, 2075 कञ्चनपुर । बीस वर्ष अघि एक युवतीको हत्या गरी फरार रहेका कञ्चनपुरका एक ब्यक्ति पक्राउ परेका छन्। बेलौरी नगरपालिका–६ श्रीपुरकी १८ वर्षीय सन्जु रानाको हत्या आरोप लागेका बेदकोट नगरपालिका–७ झजपुरका नारायण दत्त पाण्डे पक्राउ परे...
Ashad 27, 2075 भनिन्छ, मन मिल्नेसाथी कहिले पनि छुट्दैनन् । हरेक काममा पनि सँगै हुन्छन् । अझ भनौं छरछिमेकमा बसेपछि त मर्दाको मलामी र बाच्दाको जन्ति हुनुपर्छ । यो साश्वत र सत्य भनाई नै हो ।
तर, जातीय कहिले काँही जातीय कुण्ठाले मानिसलाई नर...