कुन्सरे, पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेन । रमाइलो सहर । त्यसैको पुच्छरमा छ कुन्सरे । कुन्सरे बस्तीको सिरानमा छ बलबहादुर विश्वकर्माको बास ।
उनी कुन्सरेको जंगलमा रहेको सानो कुनामा बास बस्छन् । जहाँ ५ वटा टीनको पाताले शीत ढाक्ने बनाइएको छ । त्यही ठाउँमा बलबहादुर बस्दै आएको वर्षाै भइसक्यो ।...
Shrawan 12, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र...
Shrawan 11, 2075 काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस ट्रकसँग ठोक्किएपछि त्रिशुलीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घटनामा परी १९ जना घाइते भएका छन्।
चितवनको ईच्छाकामना गाउपालिका वडा नं. ३ चुम्लिङटारमा बस र ट...
Shrawan 11, 2075 काठमाडौं । हत्या आरोपमा साउदी जेलमा जीवन बिताइरहेका दिलबहादुर घर्तीका लागि कुवेतका नेपालीहरुले एक लाख २७ हजार रुपैयाँ ब्लडमनी संकलन गरेर पठाएका छन् । घर्तीको जीवन रक्षार्थ राप्ती एकता समाज, कुवेतले पठाएको उक्त रकम दिलबहादु...
Shrawan 11, 2075 काठमाडौं । डा. गोविन्द केसीको र सरकारबीच सहमति भएपछि देशभरका चिकित्सक नियमितकाममा फर्किएका छन् । डा. केसीको समर्थनमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरु आजबाट नियमित काममा फर्किएका हुन् ।
चिकित्सा शिक्षा स...
Shrawan 11, 2075 काठमाडौं । शुक्रबार आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउ...
Shrawan 11, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले ...
Shrawan 10, 2075 काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ।
शुक्रबार राति १२ बजेर ९ मिने...
Shrawan 10, 2075 काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले मुलुकमा समाजवाद आए सोही अनुसार अघि बढ्न न्यायलय तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाई विशेष समितिमा विहिबार सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले न्याया...
Shrawan 10, 2075 काठमाडौं । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने डा. गोविन्द केसीको मागप्रति सरकारले सहमति नगर्दा बिहीबार भएको डा. केसीपक्ष र सरकारबीचको वार्ता असफल भएको छ।
१० वर्षसम्म आशयपत्र नदिने कुरामा दुबै...
Shrawan 10, 2075 रसुवा । रसुवाको टिमुरेमा पहिरो जाँदा चार जनाको मृत्यु छ । पहिरोमा १० जना भन्दा बढी मानिस हराइरहेका छन् ।
मृतकमध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको सनाखत भएको छ भने अन्यको पहिचान खुल्न सकेको छैन । हराएकाको खोजी त...
Shrawan 10, 2075 काठमाडौ । एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।
अपहरणक...
Shrawan 10, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाड...
Shrawan 9, 2075 काठमाडौं । डा. गोविन्द केसी पक्ष र सरकारबीच बुधबार भएको वार्ता निष्कर्षविहीन भएको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. केसीका मागप्रति सरकार संवेदनशील बन्न नसक्दा वार्ता विना निष्कर्ष टुंगिएको हो।
...