काँग्रेस पार्टीका नेता आचार्यको निधनमा दुःख व्यक्त

Bishnu bahadur acharya

काठमाडौं । नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेको छ ।

आचार्यको निधनमा दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

नुवाकोट काँग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहेका उनी क्यान्सरसम्बन्धी रोगबाट पीडित थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, २ छोरा र ३ छोरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...