मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रो र नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समय तपाईंको पक्षमा नै रहने छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा...
Shrawan 6, 2075 काठमाडौं । हिन्दू महासंघ अन्तराट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको आइतबार बिहान निधन भएको छ ।
उनको स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको महासंघका महासचिव असिम्ता भण्डारीले जानकारी दिए ।
सिंह दोस्रो कार्यकालका...
Shrawan 6, 2075 लहान । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले कर्मचारीलाई कुटपिट गरेको विरोधमा सिरहा बस्तीपुरका स्थानियले चक्काजाम गरेका छन् ।
नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुट...
Shrawan 6, 2075 तुलसीपुर । खडेरीका कारण खेती हुन नसकेको भन्दै किसानले पानीको माग गर्दै कुलोको मुहानमा पूजा गरेका हुन् ।
आषाढ अन्तिम सम्ममा धान रोपीसकनु पर्ने तर साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै तुलस...
Shrawan 6, 2075 काठमाडौं । मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ ।
तत्कालीन महानिर्देशक पुष...
Shrawan 6, 2075 काठमाडौ । विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ।
८२ वर्षे सिंह २० दिनदेखि हृदयघातका कारण बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत गराइरहेका थिए । सिंहको आइतबार बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ।
नेपा...
Shrawan 6, 2075 काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका समर्थकहरुले आज (आइतबार) सामूहिक अनशन बस्ने जनाएका छन् ।
शनिबार बानेश्वरको नागरिक सभालाई सम्बोधन गर्दै मानवअधिकारवादी कृष्ण पहाडीले...
Shrawan 5, 2075 डोटी । आमा, २ छोरा र १ छोरी सहित एकै परिवारका ४ जनाले सेती नदीमा हामफालेका छन् । जसमध्ये ३ जना बेपत्ता भए भने, १ जनाको उद्दार गरिएको छ ।
आदर्श गाउँपालिका-४ की २८ वर्षिय धौलीदेवी बोहरा, उनकी १२ वर्षिय छोरी राधिका बोहरा, ८ ...
Shrawan 5, 2075 काठमाडौं । गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट त्यहाँ अनशनरत डा. गोविन्द केसीलाई बाहिर निकाल्ने क्रममा प्रहरीले माइकिङ गर्दै एकजना प्रहरी जवानको मृत्यु भएको भन्ने सूचना दियो । सोही सूचनालाई आधार बना...
Shrawan 5, 2075
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्...
Shrawan 4, 2075 काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्।सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट...
Shrawan 4, 2075 बिराटनगर । बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ ।
पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषण...
Shrawan 4, 2075 महोत्तरी । महोत्तरी जिल्लामा ३ दिन यता बढेको अत्यधिक गर्मीसंगै चलेको तातो हावाले जनजीवन प्रभावित भएको छ ।
पछिल्लो ३ दिन यता जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । चर्को घाम र मध्यान्हमा चल्ने तातो हावाको कारण ...
Shrawan 4, 2075
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रे...