सुर्खेत । आइतबार राति छाउगोठमा भएको सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा तीनजना युवक पक्राउ परेका छन् । सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो । ...
Ashad 21, 2075 नुवाकोट । नुवाकोटकमा अत्यधिक रक्तस्राव एक सुत्केरी महिलालाई स्वास्थ्य चौकी नलगी झाँक्री बोलाएर झारफुक गर्दा मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको ...
Ashad 21, 2075 काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरी छात्राबासबाट वार्डेन राम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सो छात्राबास आफ्नो स्वमितव रहेको बताउँदै आएको र असार ७ गते बस...
Ashad 21, 2075 काठमाडौं । सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरी महिनावारी भएर छाउगोठमा सुतेको बेला बलात्कृत भएकी छन् । उनलाई राति १२ बजे तीन जना युवाले सामुहिकरुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
स्थानीय युवाहरु १५...
Ashad 21, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिव...
Ashad 20, 2075 काठमाडौं । भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई कम धरौटीमा छोडेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानविन हुने भएको छ ।
तीन अर्ब ठगी मुद्दाका अभियुक्तलाई १० लाख रुपैयाँ धरौटी लिएर छाडेको आरोप...
Ashad 20, 2075 काठमाडौं । असार १६ मा निशान न्युज डटकमले ‘विजेश्वरी छात्रावासमा एनजिओको गिद्धे नजर : किन मौन छन् दलित अधिकारकर्मीहरु ?’ शिर्षकमा समाचार प्रकाशन गरेपछि दलित समुदायका आन्दोलनकर्मीहरुको आँखा खुल्यो ।
सबैतिरबाट दलित आन्दोलनबा...
Ashad 20, 2075 काठमाडौं । नारायणी नदीबाट नेपाली भूमी डुवानमा पारी भारतीय भूमी सिंचाईका लागि लगिएको गण्डक नहरले वर्षेनी ठुलो समस्या पार्ने गरेको छ । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्क...
Ashad 20, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ ...
Ashad 19, 2075 काठमाडौं । देशभर एक लाख २१ हजार मोही छन् । उनीहरुका समस्यालाई सरकारले एक वर्षभित्रै सरकारले समाधान गर्ने भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मोही समस्या एक वर्ष भित्र समाधान हुनेगरी आवश्यक तयार...
Ashad 19, 2075 धनगढी । एउटै बच्चाको चार वटा हात र चार वटै खुट्टा हुन्छ भनेर तपाई सायद पत्याउन सक्नु पनि हुन्न । किनभने अहिलेसम्म यस्तो भएको सुनिएकै छैन ।
तर, कैलाली जिल्लाको टीकापुर अस्पतालमा मंगलबार बिहान अचम्मको बच्चा जन्मियो । जसको ए...
Ashad 19, 2075 काठमाडौ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।
तराईका झापादेखि...
Ashad 19, 2075
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइ...
Ashad 18, 2075 इटहरी । दुई दिन देखी लगातार पहाडी जिल्लाहरुमा भइरहेको बर्षातका कारण कोशी नदीमा पानीको बहाव बढ्ने क्रम शुरु भएको छ । पानीको बहाव बढेसँगै स्पर कटानी गर्न थालेकाले तटीय क्षेत्रमा त्रास फैलिएको छ ।
पानीको सतह बढेपछि राजावास ...
Ashad 18, 2075
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसा...