प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच बुढानिलकण्ठमा भेटवार्ता

f.title
निशान न्युज Ashad 31, 2078

काठमाडौँ । नवनियुक्त प्रधामन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लुबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार बिहान १० बजेदेखि करिब आधा घण्टासम्म भेटवार्ता भएको थियो । र्‍याण्डी डब्लु प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा पुगेर बेरी...

दाहाल, नेपाल र चन्दबीच कोटेश्वरमा भेट...

दाहाल, नेपाल र चन्दबीच कोटेश्वरमा भेटवार्ता, समसामयिक राजनितिक अवस्थाबारे छलफल

Ashad 31, 2078 काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...

मोटरसाइकल दुर्घटनामा परी वडा सदस्यको ...

मोटरसाइकल दुर्घटनामा परी वडा सदस्यको मृत्यु

Ashad 31, 2078 इलाम । मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडा सदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धन बहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्ड...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिप...

 प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

Ashad 31, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक नेताले जानकारी दिए । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।   

तीन प्रजिअको बैठक बस्दै : लामो दुरीका...

तीन प्रजिअको बैठक बस्दै : लामो दुरीका सवारी साधनबारे छलफल हुने

Ashad 31, 2078 काठमाण्डौं । उपत्यकामा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राती १२ वजेबाट सकिदै छ । थप निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न चार बजे ब...

कालीगण्डकी डाइभर्सन : निर्माण प्रक्रि...

कालीगण्डकी डाइभर्सन : निर्माण प्रक्रिया अगाडि नबढाउन आदेश

Ashad 31, 2078 काठमाण्डौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावरण प्रतिकूल ह...

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने, ...

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Ashad 31, 2078 काठमाडौं । आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । ...

आज कांग्रेसको पदाधिकारी तथा पूर्व पदा...

आज कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्ने

Ashad 31, 2078 काठमाडौं । महाधिवेसन नजिकिँदै गर्दा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक नियमित जस्तै बस्न थालेको छ । पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका...

विद्यार्थीको आन्दोलनले १ रुपैयाँ घट्य...

विद्यार्थीको आन्दोलनले १ रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य

Ashad 31, 2078 काठमाडौं । विद्यार्थी संघ संगठनहरुको आन्दोलनका कारण कारण नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य १ रुपैयाँ घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले पेट्...

जनगुनासो सुन्ने मेयरले नै स्थानीयले ग...

जनगुनासो सुन्ने मेयरले नै स्थानीयले गुनासो सुनाउँदा तत्काल घर छोडेर जानुस् भनेपछि...

Ashad 30, 2078 धनकुटा । स्थानीय निकायका जनप्रतिनिधिको काम भनकै स्थानीयको गुनासो सुनेर समाधान गर्ने हो । तर, धनकुटा नगरपालिका वडा नं ६ निवासी कोपिला शंकरले नगरप्रमुख चिन्तन तामाङले गुनासो गर्दा उल्टै गालीगलौज गरेको पाइएको छ । धनकुटा नगरप...

गच्छदारलाई १० लाख धरौटीमा छोड्न विशेष...

गच्छदारलाई १० लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

Ashad 30, 2078 काठमाडौँ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा १० लाख रुपैयाँ धरौटी तोकिएको छ । उनका कानुन व्यवसायीका ललित बस्नेतकाअनुसार अदालतले तोके बमोजिमको धरौटी रकम बुझाएर छुट्दैछन् । बु...

गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध, एमाल...

गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध, एमालेका सांसदले उठाए टेबल

Ashad 30, 2078 पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । बहुवर्षीय योजनाका साथै स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई समेत निरन्तरता नदिइएको भन्दै नेकपा एमालेका प्रदेशसभा सदस्यले उठेर बैठक अवरुद्...

बुधबार काठमाडौँ उपत्यकामा थप ४२५ जनाम...

बुधबार काठमाडौँ उपत्यकामा थप ४२५ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा थपिए कति ?

Ashad 30, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्। नेपालमा पछिल्लो चौबीस घन्टाम...

 सार्वजनिक सवारी साधनको भाडा २५ प्रति...

 सार्वजनिक सवारी साधनको भाडा २५ प्रतिशत बढ्यो

Ashad 30, 2078 काठमाडौँ । सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधबार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ । भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत...

ओली सरकारले घोषणा गरेको मध्यावधि चुना...

ओली सरकारले घोषणा गरेको मध्यावधि चुनाव स्थगित 

Ashad 30, 2078 काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्वाचन रद्द गरेको हो । बुधबार आयोगका प्रवक्ता ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...