काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए ।
बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरण...
Shrawan 1, 2078 काठमाडौँ । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हाव...
Shrawan 1, 2078 काठमाडौँ । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता प्...
Shrawan 1, 2078 काठमाडौँ । सभामुख अग्नि सापकोटाले पुनःस्थापित संसद व्यवस्थित रुपमा चल्ने बताएका छन्।
उनले संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच उच्च स्तरको समझदारी आवश्यक रहेको बताए। संसद बैठकको तयारीबारे अवलोकन गर्दै सभामुख सापक...
Shrawan 1, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी आज विहान १० बजे बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री देउवा बुढान...
Shrawan 1, 2078 काठमाडौं । आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
उहाँका अनुसार सुदूरपश्चिमका केही ठाउँमा ...
Ashad 31, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६...
Ashad 31, 2078 काठमाडौँ । नेकपा एमाले नेपाल–खनाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘अखिल फोर्स’ गठन गरेको छ।
बिहीबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा आयोजित कार्यक्रममा तपेन्द्र शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो। अ...
Ashad 31, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा निर्णय गरेको हो ।
लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासन कार...
Ashad 31, 2078 काठमाडौँ । पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन...
Ashad 31, 2078 काठमाडौँ । सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको हो।
Ashad 31, 2078 काठमाडौँ । हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ ।
नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा ...
Ashad 31, 2078 काठमाडौँ । राजधानीको बौद्धबाट मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बौद्ध इलाकामा मोबाइल चोरी तथा लुटपाट भएको गुनासोका आधारमा परिचालित प्रहरी टोलीले २० थान लुटिएको मोबाइल सहित ३ जना पक्राउ गरेको...
Ashad 31, 2078 काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्।
उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर...
Ashad 31, 2078 काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उनलको सचिवालयले जनाएको छ ।
निवर्तमान प्रधा...