प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौँ । सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको हो।
प्रतिकृया दिनुहोस