पुनः स्थापित संसद व्यवस्थित रुपमा चल्छ : सभामुख सापकोटा

Agni sapkota

काठमाडौँ । सभामुख अग्नि सापकोटाले पुनःस्थापित संसद व्यवस्थित रुपमा चल्ने बताएका छन्।

उनले संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच उच्च स्तरको समझदारी आवश्यक रहेको बताए। संसद बैठकको तयारीबारे अवलोकन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

पुनःस्थापित संसद बैठक यहि असार ३ गते बस्दै छ । त्यसअघि सबै सांसदहरु तथा संघीय संसदका कर्मचारीहरुको कोरोना परीक्षण गर्ने काम भैरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...