काठमाडौँ । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो । ओली सरकारले नदी डाइभर्सन आयोजना अघि बढाउने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।
Ashad 30, 2078 काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् ।
क्वात्राले देउवा निवास बुढानिलकण्ठ पुगेर उनलाई बधाई दिएका हुन् । उनीहरुबीच भएको भेटमा दुई मुलुकबीचको सम...
Ashad 30, 2078 काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर फरार अभियुक्तको सूचिमा परेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।
गच्छेदार बुधबार अदालतमा हाजिर हुनुभएको विशेष अदालतका सूचना अधि...
Ashad 30, 2078 काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पदबहाली गरेकी छिन् । पदभार ग्रहण गर्दै देश र जनताको सपना पूरा गर्न आत्मसाथ गरौं, राम्रो परिणाम निकाल्न लाग्नुपर्ने बताइन् ।
‘जनताको छोरी हुँ, जनताको जनय...
Ashad 30, 2078 काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ ।
नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य तथा जनस...
Ashad 30, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १० वटा प्राथमिकता तय गरेको छ । गएराति सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन...
Ashad 30, 2078 काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्य...
Ashad 30, 2078 महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण ब्यारेकमा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्र...
Ashad 30, 2078 काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा भइरहेको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति प्रदेश १, वाग्मत...
Ashad 29, 2078 काठमाडौँ । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफार...
Ashad 29, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्ट...
Ashad 29, 2078 काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ।
उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन। शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने नि...
Ashad 29, 2078 काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट एक एक जना समेटेर सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेका छन् ।
देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा कांग्रेस, ...
Ashad 29, 2078 काठमाडौँ । नेकपा एमालेले युवा संघ युथ फोर्स ब्युँताएको छ । दलीय व्यवस्थालाई मास्ने षडयन्त्र भएको तथा न्यायपालिकाले चलखेल गरेको भन्दै युथफोर्स ब्युँताइएको बताइएको हो ।
काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा संघका अध्यक्ष ...
Ashad 29, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको हिजोको फैसलाले ...