माओवादी केन्द्रबाट जनार्दन र पम्फाले शपथ लिने

Janardan pampha bhfeiludrn

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ।

उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन। शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको बताए। 

‘हाम्रो पार्टीबाट पहिलो चरणमा म  पम्फा जी जाने निश्चित भएको छ’, मन्त्रालय भने टुंगो लागेको छैन, शर्माले भने । मन्त्रीहरुको शपथ अहिले केहीबेरपछि हुँदैछ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...