ब्युँताइयो एमाले युर्थ फोर्स, तत्काल ५० हजार युवा परिचालन गरिने

Youthfors

काठमाडौँ । नेकपा एमालेले युवा संघ युथ फोर्स ब्युँताएको छ । दलीय व्यवस्थालाई मास्ने षडयन्त्र भएको तथा न्यायपालिकाले चलखेल गरेको भन्दै युथफोर्स ब्युँताइएको बताइएको हो ।

काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्युँतिएको घोषणा गरेका हुन् । युथ फोर्सले देशभर कम्तिमा ५० हजार युवालाई परिचालन गर्ने बताएको छ ।

युथ फोर्स गठन कार्यक्रममा सम्बोधन गर्दै एमाले सांसदसमेत रहेका नेता महेश बस्नेतले डलरको भरमा अदालतले फैसला गरेको आरोप लगाए । उनले ७ महिनामा पुनः एमाले सिंहदरबारमा प्रवेश गर्ने बताए ।
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...