काठमाण्डौं । झापा जिल्लाको बिर्तामोडमा एक जना युवती मृत भेटिएकी छन् । विर्तामोड नगरपालिका वडा नम्बर ५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए ।
सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् ।
...
Ashad 28, 2078 काठमाण्डौं । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्ष...
Ashad 28, 2078 काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै...
Ashad 28, 2078 काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै फैसला आज आउने सम्भावना रहेको छ । मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै आजका लागि पेसी तोकेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई...
Ashad 27, 2078 काठमाडौँ । सत्तारुढ नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले आइतबार विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन गरेको छ।
त्रिपुरेश्वरबाट सुरु भएको र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र विपक्षी गठबन्धनको विपक्षमा नारा लगाइएको...
Ashad 27, 2078 कास्की । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित गरिएको छ । आइतबार ११ बजे सुरु भएको बैठक दिउँसो १ बजे सम्मलाई स्थगित गरिएको थियो । दिउँसो २ बजे सुरु भएको बैठकमा पुनस् एमालेले अवरो...
Ashad 27, 2078 काठमाडौँ । पूर्वमाओवदी नेताहरुले नेकपा (माओवादी केन्द्र) को वैधानिकतामाथि प्रश्न उठाउँदै दिएको निवेदन खारेज भएको छ ।
निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको भन्दै उनी...
Ashad 27, 2078 काठमाडौँ । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टीभित्र एकताका लागि सहमति बन्न ढिलाइ भइरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
एमाले कार्यालय सचिव शेरबहादुर ...
Ashad 27, 2078 कर्णाली प्रदेश सरकारको यही असार १ गते प्रस्तुत बजेटमाथि कुनै दिन छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा कर्णाली प्रदेशको अवस्था अन्योलग्रस्त बनेक...
Ashad 27, 2078 जनकपुर । महोत्तरीमा सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्रहरीले शव फेला पारेको हो।
घर परिवारका सदस्यहरु...
Ashad 27, 2078 काठमाडौँ । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्...
Ashad 27, 2078 काठमाडौँ । कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल मध्यपुरथिमिले त्यसको तयारी थालेको छ ।
अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो ...
Ashad 27, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्न...
Ashad 27, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । आज आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै अब कोरोना भाइरसविरुद्धको खोपको अभा...
Ashad 27, 2078 काठमाडौँ । सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अभियान्ता पक्राउ परेका छन् । सिंहदबार मार्चका क्रममा प्रहरीले नागरिक अभियान्तालाई नियन्त्रणमा लिएको हो ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तय...