सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

Pradeep gyawali 0956

काठमाडौँ । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको  स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको  पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...