प्रधानमन्त्री देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने

Sherbahadur deuba

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उनलको सचिवालयले जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानिलकण्ठबाट बालुवाटार सर्न लागेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...