काठमाडौं । चार दिन लामो विदेश भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । गएको बुधबार युगान्डा प्रस्थान गरेका प्रचण्ड आइतबार बिहान ९ बजे त्रिभुवन विमास्थलमा अवतरण भएका हुन् ।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड गएको बुध...
Magh 5, 2080 काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन् ।
परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका प...
Magh 2, 2080 काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थानसहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिण...
Magh 1, 2080 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
भारतबाट पेट्रोलप्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको...
Magh 1, 2080 काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का वर्षाको सम...
Poush 28, 2080 दाङ । दाङको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । १२ जना घाइते भएका छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बज...
Poush 26, 2080 काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इज...
Poush 20, 2080 सर्लाही । सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले अश्रुसेल र...
Poush 16, 2080 बालकुमारीको कान्तिपुर गार्डेन्समा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको सातौं बैठक पुस ११ गतेदेखि चलिरहेको थियो । घटना हुँदा बैठकले दोस्रो दिन पार गरिसकेको थियो । म प्रत्येक दिन बैठकमा विहानैदेखि उपस्थ...
Poush 14, 2080 काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देश...
Poush 13, 2080 काठमाडौं । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेख...
Poush 10, 2080 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा सम्बोधन गरेका छन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल...
Poush 7, 2080 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ ।
पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो ...
Poush 1, 2080 काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह भोलि मात्रै तोड्ने भएका छन् ।
उनी गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनसनका लागि धनगढीस्थित गेटा अस्पताल पुगेका थिए । तर सत्य...