जाजरकोट । जाजरकोट भूकम्पछि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
भेरी नगरपालिका २ का हुकुमबहादुर पुनको १ महिने छोरी निरुता चिसोका कारण बिरामी भएकोमा आज जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व वडाअध्यक्ष कालिबहादुर खत्रीले बताए ।
यसअघि चिसोका कारण ११ जना भूकम्प प्रभावितको मृत...
Mangsir 1, 2080 काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ६ वटा रिट निवेदन पेश भएका छन् ।
टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध निर्णयको विरोध र समर्थनमा जनस्तरमा टिकाटिप्पणी भइरहँदा यो विषय अदालत ...
Kartik 30, 2080 काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका दुधौली नगरपालिका -१० का ३० वर्षीय विमल विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएक...
Kartik 30, 2080 जाजरकोट । कात्तिक १७ गते राती गएको भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जाजरकोट सदरमुकाम खलङ्गामा दीप प्रज्वलन गरिएको छ । भूकम्पमा निधन भएकाहरुको चीर शान्तिको कामना गर्दै आफन्त तथा स्थानीय नागरिक समाज र संघ संस्थाले खलंगास...
Kartik 30, 2080 काठमाडौं । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।
पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ यहाँ दुई...
Kartik 29, 2080 झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ ।
भद्रपुर नगरपालिका–५ मा २० बिघा ...
Kartik 28, 2080 कञ्चनपुर। कृष्णपुर नगरपालिका-६ का विष्णु विकले कृषिमा आईएस्सी एजीसम्म बढेका छन् । कृषि प्राविधिक पढेका अधिकांशको आकर्षण लोकसेवा पास गरेर सरकारी जागिर खाने नै हुन्छ ।
जागिरको खोजीमा नहिँडेर विकले फूलखेतीमै भविष्यको सपना बु...
Kartik 28, 2080 काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इ...
Kartik 24, 2080 काठमाडौं । नेपालका कम्युसनष्ट पार्टीहरु छिन्नभिन्न भइरहेका बेला बेलाबेला बाम उकताको कुरा उठ्ने गरेको छ । यद्यपि नेपालका बाम घटकहरु भने आफ्नै तालमा हिडिरहेका छन् । यही बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खना...
Kartik 18, 2080 काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ । भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्...
Kartik 16, 2080 काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएको कसुरदारले कैद कट्टा सुविधा नपाउने सिद्धान्त कायम गरेको छ ।
रिगल भनिने योगराज ढकालले राष्ट्रपतिबाट पाएको कैद मिनाहा बदर गर्दै सर्वोच्चले यस्तो नजिर कायम गरिदएको हो । सर्वोच्...
Kartik 15, 2080 काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।
सन् २०१७ मा संयुक्त राष्...
Kartik 15, 2080 काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
महासचिव गुटरे...
Kartik 10, 2080 बागलुङ । बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने...