धनकुटा । धनकुटाको कर्मिटारमा आज दिउँसो आगलागी हुँदा दुई वटा घर जलेको छ ।
विश्वबन्धुको घरसँगै रहेको गोठमा खोले पकाउने क्रममा आगो सल्किएको थियो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
स्थानीय विश्वबन्धु थापाको घर र गोठ तथा काजी नारा...
Mangsir 30, 2080 काठमाडौं । प्रकृतिको दोहन पछिल्लो समय बढेको छ । प्रकृतिको दोहन बढ्दा मानव सभ्यता नै संकटमा पर्न थालेको छ । प्रकृतिलाई जोगाउन र यसका सबै संरचना अनुकूल वातावरण बनाउन अनेक प्रतिवद्धता भएका छन् ।
‘क्योटो सम्मेलन’देखि पेरिस सम...
Mangsir 29, 2080 काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ४५ लाख बुझाएर रिहा भएका छन् । खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका हुन् ।
उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धर...
Mangsir 29, 2080 जनकपुर । धनुषाको सबैला नगरपालिकाको कुसमाहा गाँउमा एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या गरेको छ ।
धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा...
Mangsir 28, 2080 काठमाडौं । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन ब...
Mangsir 28, 2080 काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख ध...
Mangsir 27, 2080 बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोल...
Mangsir 26, 2080 काठमाडौं । मनाङको तापक्रम मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ...
Mangsir 25, 2080 म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् ।
४...
Mangsir 15, 2080 काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल...
Mangsir 13, 2080 काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा पुतलीबजार -५ ठूलास्वाराका प्रितम ...
Mangsir 9, 2080 काठमाडौं । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतन...
Mangsir 5, 2080 काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले सचेत रहन आग्रह गरेको छ ।
भीपीएन र डीएनएस प्रयोग गर्न व्यक्तिगत डेटा चोरी हुने, ईमेल अकाउन्ट ह्याक हुने, बै...
Mangsir 5, 2080 काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन ...
Mangsir 5, 2080 जाजरकोट । जाजरकोट भूकम्पछि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
भेरी नगरपालिका २ का हुकुमबहादुर पुनको १ महिने छोरी निरुता चिसोका कारण बिरामी भएकोमा आज जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व वडाअध्यक्...