सर्लाही । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतवार राति अबेर सम्पन्न मतगणनामा सिंहले १ हजार ७५८ मत ल्याई विजयी भएका हुन् ।
उनका प्रत्यासी संस्थापनइतरका लक्ष्मण रायले रायले १ हजार ३७८ मत पाएका प्राप्त गरेका छन्। जम्म ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थि...
Falgun 30, 2078 काठमाडौं । रुस–युक्रेनमा जारी युद्धका कारण दुवै देशमा रहेका नेपालीहरुले देश छाडेर अन्य देशमा गए बस्न थालेका छन् । युक्रेनम रहेका अधिकांश नेपालीले भने युक्रेन छाडेका छन् ।
हालसम्म युक्रेनमा रहेका करिब ६ सय जना नेपालीमध्ये ...
Falgun 30, 2078 काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् । लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन् ।
दोस्रो चरणको मतदानबाट लामाले स...
Falgun 29, 2078 काठमाडौं । माओवादी निकट ४ संगठनले गायक प्रकार सपुतको पिर बोलको गीत तत्काल युट्युबबाट हटाउन माग गरेका छन् ।
जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का ...
Falgun 29, 2078 धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनकुटामा संगठन विस्तार अभियान तीव्र बनाएको छ ।
एकीकृत समाजवादीले नेकपा एमालेले आफुलाई बलियो वडा भन्दै आएको धनकुटा नगरपालिका वडा नं. १ मा बृहत भेला गरी देव कुमार राईको ...
Falgun 29, 2078 काठमाडौं । सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर...
Falgun 29, 2078 तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका -२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन‚ लक्ष्मी कुमारी साही र सुमो चालक ओम...
Falgun 29, 2078 काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्या...
Falgun 29, 2078 काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।
आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दाम...
Falgun 29, 2078 काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले आइतबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।
...
Falgun 29, 2078 काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको ९औं राष्ट्रिय महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न भएको सो महाधिवेसनले बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सवि...
Falgun 29, 2078 काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।...
Falgun 29, 2078 म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् ।
बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । ...
Falgun 29, 2078 काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।
दोहास्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा सा...
Falgun 29, 2078 काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।
सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति...