काठमाडौं । सोमबार र मंगलबार देशका अधिकाशं स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकोकाले अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ ।
मौसम पूर्वानुमान ...
Magh 24, 2078 दोहा । अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ ।
दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली ...
Magh 23, 2078 काठमाडौं । उपत्यकामा निजी सवारीमा लागू गरिएको जोरबिजोर प्रणाली भोलिदेखि हटाउने निर्णय गरिएको छ ।
सिसिएमसिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सिफारिससँगै उपत्यका...
Magh 23, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भए...
Magh 23, 2078 काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भ...
Magh 23, 2078 म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँ...
Magh 23, 2078 काठमाडौं । तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम ...
Magh 23, 2078 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन्।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन...
Magh 23, 2078 काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा आजदेखि सुधार भएको छ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।...
Magh 22, 2078 काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको जिल्ला स्तरीय प्रथम भेलाले भीम लामालाई अध्यक्ष चयन गरको छ ।
शनिबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खत...
Magh 22, 2078 बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) मा पछिल्लो समय देशका विभिन्न स्थानहरुबाट पुराना नेता, कार्यकर्ताहरुको प्रवेश गर्ने बाक्लो लहर बढेको छ । आज बाँकेको नेपालगञ्जमा आयोजित एक कार्यक्रमबिच लामो समयद...
Magh 22, 2078 काठमाडाैं । स्थानीय स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन आएको ३० लाख बजेटबाट कर्णालीका मुख्यमन्त्रीले जीवनबहादुर शाहीले आफ्नै घरछेउमा ग्याभिन जाली लगाएका छन् । त्यसका लागि उनले आफ्नै भाइबुहारीलाई कार्यविधिविपरीत उपभोक्ता समिति...
Magh 22, 2078 काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ ।
गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्र...
Magh 22, 2078 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको...
Magh 22, 2078 काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त रहेको नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ ।
सशस्त्र मुख्यालयले साधारण समूह अन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।
बढु...