काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् । ‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा र...