काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ ।
‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संर्घषको योजनासहित जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित सुरू हुने महाधिवेशनको उद्घाटन धुम्बाराहिस्थित एक पा...
Falgun 29, 2078 काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायकको समर्थन गरेका हुन् ।
जनयुद्धमा सहभागी जनमुक्ति सेना...
Falgun 28, 2078 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट मानिएको नेपाल दलित मुक्ति संगठनले स्थानीय निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
संगठनले ‘दलित बस्तीमा जाऔँ, नेकपा एसको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ चैत ५...
Falgun 28, 2078 झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन ।
कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानी...
Falgun 28, 2078 काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरूलाई एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान निर्देशन दिएका छन...
Falgun 28, 2078 काठमाडौं । उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा विसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्...
Falgun 28, 2078 जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा पार्टी संस्थापन पक्षका सन्तोष यादवलाई पराजित गर्दै नेता विमलेन्द्र निधिनिकट पजियार विजयी भएका हुन् ।
शुक्रबार राति अबेर...
Falgun 28, 2078 काठमाडौं । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु विगत चार महिनाअघि दुबई पुगेका हुन् ।
अलपत्र पर्नेहरुमा राजु सुनाम, सुदिप सारु मगर, कुवेर तामाङ, दिनेश सहनी, सज...
Falgun 28, 2078 भक्तपुर । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ...
Falgun 28, 2078 काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शनिबार दिउँसो देशको प्रदेश १, ब...
Falgun 28, 2078 काठमाडौं । नेपाल सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गर्दै बेरोजगार व्यक्तिको स...
Falgun 28, 2078 वीरगन्ज । वीरगन्जमा पनि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो । बर्ड फ्लु संक्रमणबाट उक्त क...
Falgun 27, 2078 काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारको लागि निर्वाचन खर्च सीमा तोकेको छ ।आयोगले शुक्रवार वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचन सन्दर्भमा दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानक...
Falgun 27, 2078 काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर अब्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको लागि बसोवासको लालपूर्जा पाउनुपर्ने माग राखेर सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।
लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त ...
Falgun 27, 2078 काठमाडौं । शिक्षा क्षेत्रमा दिएको यागदानको कदर गर्दै रुकुम पश्चिमकी अमृता नेपालीलाई भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मान गरिएको छ ।
नेपाल दलित साहित्य तथा संसकृति प्रतिष्ठानको छैठौं राष्ट्रिय सम...