जनकपुरधाममा गोली चल्दा युवक घाइते, गोली अड्कियो घाँटीमा

f.title
निशान न्युज Falgun 22, 2078

जनकपुरधाम । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका -१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका( ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६...

राप्रपा नेता गणेश शेरचनको निधन

राप्रपा नेता गणेश शेरचनको निधन

Falgun 22, 2078 काठमाडौं । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन...

ढुंगेधाराको तरकारी बजारमा आगलागी

ढुंगेधाराको तरकारी बजारमा आगलागी

Falgun 22, 2078 काठमाडौँ । ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराती साढे १२ बजे लागेको आगलागीबाट ६० देखि ७० वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ । महानगरी प्रहरी वृत्त बालाजुले गएराती आगो लागेको केही घण्टामा चार व...

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो...

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

Falgun 22, 2078 वेलायत । लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ। दूतावासले भूपूगोर्खा संगठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्...

आज प्रतिनिधिसभाको बैठक बस्दै, महाअभिय...

आज प्रतिनिधिसभाको बैठक बस्दै, महाअभियोग प्रस्ताव अघि बढ्ने

Falgun 22, 2078 काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

Falgun 22, 2078 काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँक...

युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रन...

युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त, प्रशासनले बनायो छानबिन समिति

Falgun 21, 2078 सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएका कालीकोट नाग्म बजारका...

चितवन कांग्रेसमा राजेश्वर खनालले मारे...

चितवन कांग्रेसमा राजेश्वर खनालले मारे बाजी

Falgun 21, 2078 चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो । चितवन कांग्रेसको सभापतिमा उत्तम...

आगामी निर्वाचनमा बहुमत ल्याएर ५ वर्ष ...

आगामी निर्वाचनमा बहुमत ल्याएर ५ वर्ष सरकार चलाउने थापाको दावी

Falgun 21, 2078 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने दावी गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेश...

मौसमी र बेमौसमी खेतीले थारु महिलामा ख...

मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै

Falgun 21, 2078 महोत्तरी । महोत्तरी वर्दिबासकी हेमलता सिंह आचेल खुसी छिन् । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार भने उनी आफैं हुन् । उनको प्रयासमा नगरपालिकाले केही स...

राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव न...

राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न देउवाको आग्रह

Falgun 21, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधा...

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्...

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण, २० सांसदको होटलबाटै बिदाई

Falgun 21, 2078 काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाच...

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

Falgun 21, 2078 काभ्रे । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्द...

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

Falgun 21, 2078 काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । प्राधिकरणको २४ औँ वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अव...

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Falgun 21, 2078 काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया स...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...