काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार साँझ गरिएको परीक्षणमा थापालाई कोरोना पोजिटिभ देखिएको हो।
उनलाई गतवर्ष पनि कोरोना संक्रमण भएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापा मालीगाउँस्थित घरमै आइसोलेसनमा बसेको उनका छोरा ए...
Magh 10, 2078 काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै विभिन्न प्रश्नहरु गरेको छ।
एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक मायानाथ अ...
Magh 10, 2078 काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालम...
Magh 10, 2078 काठमाडौ । नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स् नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।
एयअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्र...
Magh 10, 2078 काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण स...
Magh 10, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।
बैठक नियमित भएको ...
Magh 10, 2078 काठमाडौँ । प्रहरीको मोटरसाईकल नै लिएर घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज प...
Magh 10, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
एक मन्त्रीले दिएको जानकारीअनुसार स्थानीय तहको निर्वाचनबारे छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई भोलि बालु...
Magh 10, 2078 काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले प्रदर्शन गरेका छन्।
विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्प...
Magh 10, 2078 काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले सोमबार आजबाट सुरु हुने सबै परीक्षा स्थगित गरेको छ ।
कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको आइओएमले जनाएको छ ।विद्यार्थीहरुले चोतर्फी विरोध गरेपछि पर...
Magh 10, 2078 काठमाडौँ । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ ।
कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको...
Magh 10, 2078 काठमाडौँ । प्रदेश नं १ सरकारले कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षाल...
Magh 10, 2078 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकिदिएको छ ।
महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको ...
Magh 10, 2078 काठमाडौं । चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ ।
मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिन...
Magh 9, 2078 काठमाडौं। प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।रकम अभावका कारण सहज उपचार नपाएका विश...