फेरि सरकारकै आग्रहमा प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

f.title
निशान न्युज Falgun 13, 2078

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानु...

एकीकृत समाजवादी एमसीसी प्रस्तावमाथि स...

एकीकृत समाजवादी एमसीसी प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी हुने

Falgun 13, 2078 काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ । आज प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा सुरु हुने सैद्धान्तिक छलफलमा ...

जमुनाह नाका ६० घण्टा बन्द गरिने

जमुनाह नाका ६० घण्टा बन्द गरिने

Falgun 13, 2078 काठमाडौं । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहा नाका ६...

सुर्खेतमा ‘नो एमसीसी’ लेखिएको प्रेसर ...

सुर्खेतमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम भेटियो

Falgun 13, 2078 सुर्खेत । सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ। बन्द अवस्थामा रहेको उक्त प्रेसर कुकर बम भएको आशंका गरिएको छ । ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम हुनसक्ने भएकोले निस्क्रिय गर्न प्रावि...

रुस-युक्रेन युद्ध : युक्रेनमा रहेका न...

रुस-युक्रेन युद्ध : युक्रेनमा रहेका नेपाली सुरक्षित, यथास्थानमा सुरक्षित रहन आग्रह

Falgun 13, 2078 काठमाडौं । रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै युक्रेनमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षित रहन जर्मनीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्...

आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्...

आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्षा हुने

Falgun 13, 2078 काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा...

आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, एमस...

आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीबारे छलफल हुने

Falgun 13, 2078 काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ । बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ । ...

एमसिसीविरुद्ध सडक तात्‍ने मात्रै होइन...

एमसिसीविरुद्ध सडक तात्‍ने मात्रै होइन, अब बल्छ : झलनाथ खनाल

Falgun 12, 2078 काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् । संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ ...

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झ...

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, केही सर्वसाधारण घाइते

Falgun 12, 2078 काठमाडौं । काठमाडौको बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबचि झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितिरवितिर पार्न अश्रु ग्यास पैहार गरेको छ । अहिले बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनलाई रोक्न प्रहरीले पानीको फोह...

कलाकार लामाको शव अन्तिम श्रद्धाञ्जलीक...

कलाकार लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघरमा

Falgun 12, 2078 काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । यस्तै लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण...

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसी...

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

Falgun 12, 2078 काठमाडौँ । माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार न...

पाख्रिबासमा एकीकृत समाजवादीको संगठन अ...

पाख्रिबासमा एकीकृत समाजवादीको संगठन अभियान तीव्र, वडा नं. १ कमिटी गठन

Falgun 10, 2078 धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाख्रिबास नगर कमिटी धनकुटाले पालिकामा संगठन बिस्तार अभियान तीव्र बनाएको छ । सोही क्रममा आज वडा नं. १ मा वडा कमिटी गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले धनकुटाले सोमबारदे...

सर्वोच्च अदालतद्वारा एमसीसीविरुद्धको ...

सर्वोच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ

Falgun 10, 2078 काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत न...

एकीकृत समाजवादीले एमसीसीमा मतदान गर्न...

एकीकृत समाजवादीले एमसीसीमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने

Falgun 10, 2078 काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख...

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना ...

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

Falgun 10, 2078 काठमाडौं । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...