कोरोना संक्रमितको रेकर्ड उच्च विन्दुमा : २४ घण्टामा थपिए १२ हजार ८ जना सक्रमित, ८ जनाको मृत्यु

Corona

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १०३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा आठ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना कोरोनामुक्त भएका छन् । हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...