नेपालमा थप २४ जनामा ‘ओमिक्रोन’ पुष्टि, अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन   

1606471214 t5f5q

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पुस महिनामा ११ सय ४६ पोजेटिभ नमुनाको जिन स्क्रिनिङ गर्दा दुई सय ५० नमुनामा नेगेटिभ जिन स्क्रिनिङ नमुना पोजेटिभ पक्ता लागेको थियो । फेरि ती दुई सय ५० नमुनाको जिन सिक्वेन्सिङ गर्दा २२ प्रतिशत अर्थात् २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परिसकेको छ । योसहित नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २७ जनामा पुष्टि भइसकेको छ । उनले ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन् ।

यस्तो छ विज्ञप्ति : 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...