डा. केसीको १२ औं अनसन स्थगित

Govinda kc 11

काठमाडौं । पटकपटक अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसीले १९ गतेसम्म १२ औं अनशन स्थगित गरेका छन् । उनले २० गतेदेखि पुनः अनसनमा बस्ने बताएका छन् ।

डा. केसीले माफियामूखी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको आरोप लगाउँदै विभिन्न मागसहित सोमबार १२ औं आमरण अनशन शुरू गरेका थिए । उनले नेपालीहरुको महान् चाड दसैं सुरु भएको र संसद् पनि बन्द भएकोले हाललाई अनशन स्थगित गरेको बताएका छन् ।

व्यवस्थापिका–संसद्को असोज ९ गते बसेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेस भएको थियो । डा. केसीले १२ औं अनसनमा त्यसैलाई मुख्य एजेण्डा बनाएका छन् । उनले चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...