नवलपरासीमा ४९४ एचआइभी संक्रमित  

Hiv

नवलपरासी । नवलपरासीमा हालसम्म ४ सय ९४ एचआइभी संक्रमित देखिएको छ ।

एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ ।

एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले भने ‘एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...