वादी समुदायको पहिलो महिला उम्मेदवार

कैलाली, । वादी समुदायको पहिलो उम्मेदवारमा चन्द्रकुमारी उपप्रमुखमा निर्वाचन भएकी छन् ।

सङ्घीय समाजवादी फोरम, नेपालले २८ वर्षीय वादीलाई गोदावरी नगरपालिका–८ बाट उपप्रमुखको उम्मेदवार बनाएको छ ।

सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर टे«ड युनियन सङ्घको केन्द्रीय सदस्यसमेत रहेकी वादीले सुदूरपश्चिममै पिछडिएको वादी समुदायको अधिकारका लागि समय समयमा आवाज उठाउने गरेकाले पार्टीले आफू उपयुक्त उम्मेदवार ठानी छनौट गरेकोबाएकी छन् ।

उनले असार १४ गतेको दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो हार जित जे भए पनि यस समुदायका तर्फबाट प्रमुखको उम्मेदवार हुन पाएकामा निकै नै हर्षित भएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...