चीनद्धारा लाखौं जनतालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिएको खुलासा

f.title
निशान न्युज Kartik 16, 2077

काठमाडौं । चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ । तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ । चीनमा भ्याक्सिन लिइरहेका मानिसलाई त्यो चाइना नेशनल बायोटेक ग्रुपको भ्याक्सिन भएको बताइए...

नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा...

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

Kartik 15, 2077 काठमाडौं । स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्मालाई भ्यान्टिलेटरमा राखिएको छ । कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेता बिश्वकर्माको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार...

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानु...

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण

Kartik 15, 2077 धनगढी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहसहित उनकी श्रीमति र चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री...

होम आइसोलेसनमा बस्नेको संख्या बढ्यो, ...

होम आइसोलेसनमा बस्नेको संख्या बढ्यो, ३६५ जनाको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै

Kartik 15, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधीसम्ममा ३ सय ६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९ जना भेन्टिलेटरमा र २ सय ९६ जना संक्रमित...

थप १७ जनाको मृत्यु, मृतकको संख्या ९२०...

थप १७ जनाको मृत्यु, मृतकको संख्या ९२० जना पुग्यो

Kartik 15, 2077 काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जान...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १ हजार ३ सय ५७ जना नयाँ संक्रमित

Kartik 15, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार काठमाडौंमा उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार...

पछिल्लो २४ घण्टामा २ हजार ५०८ जनामा क...

पछिल्लो २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो

Kartik 15, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर टेष्ट गर्दा ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयक...

होम आइसोलसनमा बस्दै आएका नवलपुरका २ ज...

होम आइसोलसनमा बस्दै आएका नवलपुरका २ जनाको मृत्यु

Kartik 15, 2077 नवलपुर । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएक...

दैनिक ‘रेकर्ड ब्रेक’ गर्दै कोरोना संक...

दैनिक ‘रेकर्ड ब्रेक’ गर्दै कोरोना संक्रमितको दैनिक संख्या : पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित (सूचीसहित)

Kartik 15, 2077 काठमाडौं ।कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो एक दिनमा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा ५ लाख ७३ हजार ६ सय १६ जनामा कोरोना संक्रमण भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि हिजो ५ लाख ४७ हजारमा कोरोना स...

कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको म...

कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु

Kartik 15, 2077 नेपालगञ्ज । कोरोना संक्रमणका कारण दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी एक पुरुषको मृत्यु भएको छ । सँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बा...

कसरी रहन्छ संक्रमितको शरीरमा ५ महिनास...

कसरी रहन्छ संक्रमितको शरीरमा ५ महिनासम्म एन्टिबडी ? यस्तो छ अर्काे नयाँ खुलासा

Kartik 15, 2077 काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा विश्वभर विभिन्न अध्ययनहरु भइरहेका छन् । यसैबीच नयाँ अध्ययनले कोरोना भाइरसको संक्रमण भएर कोरोनालाई जितेका व्यक्तिको शरीरमा कम्तिमा ५ महिनासम्म एन्टिबडी र...

प्रदेश नं. १ मा ७१ पत्रकार संक्रमित, ...

प्रदेश नं. १ मा ७१ पत्रकार संक्रमित, २० जना अझैं आइसोलेसनमा

Kartik 14, 2077 विराटनगर । प्रदेश नं. १ मा हालसम्म ७१ जना पत्रकारहरुलाई कोरोना संक्रमण भएको छ । प्रदेश नं. १ का नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु संक्रमणमुक्त भएका छन् । ने...

नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको क...

नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

Kartik 14, 2077 काठमाडौं । पछिल्लो केही दिनयता नेपालका कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । बुधबार ११ जनाको मृत्यु भएकोमा बिहीबार थप १७ जनाको मृत्यु भएको थियो । शुक्रबारसम्म मृतकको संख्या बढेको बढ्यै छ । नेपालमा नेप...

काठमाडौं उपत्यकाभित्र फेरि बढ्यो कोरो...

काठमाडौं उपत्यकाभित्र फेरि बढ्यो कोरोना ग्राफ, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण

Kartik 14, 2077 काठमाडौं । दशैं लगत्तै काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढेको छ । दसैँका कारण कोरोना संक्रमितको संख्या घटेको काठमाडौं उपत्यकामा फेरि संक्रमण बढ्न थालेको छ । दसैँमा पिसिआर परीक्षण कम भएकाले संख्...

फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, आ...

फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

Kartik 14, 2077 काठमाडौं । दशैं लगत्तै नेपालमा कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढेको छ । पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको हो । दशैं विदापछि ल्याब खुलेको र परीक्षण पनि बढेपछि पछिल्लो २४ घन्टा...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...