पत्रकार महासंघका महासचिव विष्टलाई कोरोना संक्रमण पुष्टि

f.title
निशान न्युज Kartik 22, 2077

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव विष्ट कोरोना संक्रमण भएपछि होम आइसोेलेसनमा बसेका छन् । महासचिव बिष्टले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छन् । उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएकाले आफुँग सम्पर्कमा रहे...

थप १७ जना संक्रमितको मृत्यु भएसँगै ने...

थप १७ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या १ हजार ८७ जना पुग्यो

Kartik 22, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ । अहिले देश...

देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै क...

देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाभित्रका, थप १५१२ जनामा संक्रमण

Kartik 22, 2077 काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै संख्या देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन...

पछिल्लो २४ घण्टामा थपिएका २ हजार ७५३ ...

पछिल्लो २४ घण्टामा थपिएका २ हजार ७५३ जना संक्रमितमध्ये कुन जिल्लाका कति छन् ? यस्तो छ जिल्लागत विवरण

Kartik 22, 2077 काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसका एक हजार ७७ महिला र १६ सय ७६ पुरुषमा एकै दिन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएक...

कोरोना ल्याबमा कार्यरत झापा शिवसताक्ष...

कोरोना ल्याबमा कार्यरत झापा शिवसताक्षीकी स्वास्थ्यकर्मीको मृत्यु

Kartik 22, 2077 विराटनगर । कोरोना भाइरसको संक्रमणबाट ल्याबमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया युवतीको मृत्यु भएको हो । युवती झापाको दुधेस्थित एक स्वास्थ्य संस्थाको ल्याबमा कार्यरत थिइन्...

बाँकेमा एकैदिन ४ सङ्क्रमितको मृत्यु

बाँकेमा एकैदिन ४ सङ्क्रमितको मृत्यु

Kartik 22, 2077 नेपालगन्ज । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका ८, शमशेरगन्जका ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका १, कैलालीका ५६ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका १० दाङका २०...

तुलसीपुरमा २० वर्षीया सुत्केरीको मृत्यु

तुलसीपुरमा २० वर्षीया सुत्केरीको मृत्यु

Kartik 22, 2077 दाङ । कोरोना भाइरसको संक्रमणबाट दाङमा २० वर्षीया सुत्केरीको मुत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० निवासी संक्रमित ती महिलाको शिशु जन्मिएपछि कोरोनाले मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानका...

कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको...

कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु

Kartik 22, 2077 काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोभिड संक्रमणका कारण दुई जना महिलाको मृत्यु भएको छ। धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो । ६७ वर्षीया महिला बीपी ...

रौतहटमा आज राति १२ बजेदेखि निषेधाज्ञा...

रौतहटमा आज राति १२ बजेदेखि निषेधाज्ञा, मंसिर १७ गतेसम्म जिल्लाभर लागू हुने

Kartik 22, 2077 रौतहट । रौतहट जिल्लाभरी लागू हुनेगरी अगामी मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा कोरोनाबाट मर्नेको संख्या र संक्रमित बढेसँगै निषेधाज्ञा जारी गरेको हो । शुक्रबार एक सूच...

काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरो...

काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना पुष्टि

Kartik 21, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ३०, भक्तपुरका १२१ तथा ललितपुरका १८७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो...

पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरो...

पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि

Kartik 21, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ५ सय...

कोरोना संक्रमितको निः शुल्क उपचार गर्...

कोरोना संक्रमितको निः शुल्क उपचार गर्न संसदीय समितीको निर्देशन

Kartik 21, 2077 काठमाडौँ । संघीय संसद्अन्‍तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिको निर्दे...

चितवनमा १६५ जनामा स्क्रबटाइफस  

चितवनमा १६५ जनामा स्क्रबटाइफस   

Kartik 21, 2077   काठमाडौँ । जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफ...

खुसीको खबर : कोरोना भाइरसविरुद्धको खो...

खुसीको खबर : कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीसम्म बजारमा आउने

Kartik 21, 2077 काठमाडौं । भारतको बायोटेक कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीसम्म बजारमा आउने भएको छ । कोरोना भाइरसविरुद्धको खोप (को–भ्याक्सिन) फेब्रुअरीसम्म बजारमा आउन लागेको हो । न्युज एजेन्सी रोयटर्सका अनुसार भारत...

मुटु र कलेजोलाई स्वस्थ राख्न लसुन, अ...

मुटु र कलेजोलाई स्वस्थ राख्न लसुन,  अन्य फाइदाहरु

Kartik 21, 2077 एजेन्सी । तरकारीलाई बास्ना दिन र स्वादिष्ट बनाउन लसुनको प्रयोग गर्ने गरिन्छ । भोजनको स्वाद बढाउनका साथै औषधिय गुण पनि हुने भएकाले यसको महत्व निकै धेरै हुने गर्छ । लसुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । लसुनमा भिटामिन सी, बी–...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...