वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन

f.title
निशान न्युज Mangsir 7, 2077

काठमाडौँ । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा शनिबार उनको निधन भएको छोरी अनुजा शर...

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा...

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ८ सय ९९ संक्रमित उपत्यकाभित्र मात्रै कुल संक्रमित संख्या १ लाख नाघ्यो   

Mangsir 6, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ संक्रमित फेला परेका छन् । जस्मा ३ सय ८७ महिला र पुरुष ५ सय १२ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९...

शनिबार थप १६७४ जनामा कोरोना संक्रमण प...

शनिबार थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, २ लाख १८ हजार ६ सय ३९ पुग्यो

Mangsir 6, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन...

आइसियु र भेन्टिलेटर चलाउन पहल

आइसियु र भेन्टिलेटर चलाउन पहल

Mangsir 6, 2077 काठमाडौँ । कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइ...

पश्चिम जाजरकोटमा १५ श्ययाको अस्पताल स...

पश्चिम जाजरकोटमा १५ श्ययाको अस्पताल सञ्चालन

Mangsir 6, 2077 जाजरकोट । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ श्ययाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् ...

बैतडीमा ४ सय ७९ जनाले जिते कोरोना

बैतडीमा ४ सय ७९ जनाले जिते कोरोना

Mangsir 6, 2077 बैतडी । बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल...

२४ घण्टामा विश्वमा १० हजार ५१६ कोरोना...

२४ घण्टामा विश्वमा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु

Mangsir 6, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ५५ हजार ९६३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्ट...

ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

Mangsir 6, 2077 काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् ।...

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको ...

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै, एकैदिन थपिए ११०७ संक्रमित

Mangsir 5, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप ११०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८६२, भक्तपुरका ७१ तथा ललितपुरका १७४ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १...

पछिल्लो २४ घण्टामा थप १९४५ जनामा संंक...

पछिल्लो २४ घण्टामा थप १९४५ जनामा संंक्रमण पुष्टि, कुल संक्रमित संख्या  २ लाख १६ हजार ९६५ पुग्यो

Mangsir 5, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना ...

नेपाल रेडक्रस सोसाइटीलेद्धारा सरकारला...

नेपाल रेडक्रस सोसाइटीलेद्धारा सरकारलाई सात भेन्टिलेटर हस्तान्तरण

Mangsir 4, 2077 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को रोकथाम र उपचारका लागि सात भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रेडक्रस सोसाइट...

काठमाडौँ उपत्यका घटेन कोरोना संक्रमणक...

काठमाडौँ उपत्यका घटेन कोरोना संक्रमणको संख्या, एकैदिन थपिए १२२९ संक्रमित

Mangsir 4, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार थप १२२९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९६५, भक्तपुरका ७५ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

 कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

Mangsir 4, 2077 काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थपिए २१०३ कोरोना स...

पछिल्लो २४ घण्टामा थपिए २१०३ कोरोना संक्रमित, नेपालमा कुल संक्रमित संख्या २ लाख १५ हजार २० पुग्यो   

Mangsir 4, 2077   काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना...

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर...

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

Mangsir 4, 2077 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उप...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...