महेन्द्रनगर । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकारले पहिलो पूरक बजेटबाट स्वयम् सेविकाका मागलाई सम्बोधन गरेको बताएका छन् ।
१५ औं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा भीमदत्त नगरपालिका कार्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा राज्यमन्त्...
Mangsir 19, 2075 काठमाडौं । दुबै मृगौला फेल भएका प्रकाश रसाइलीलाई बचाउन प्रकाश रसाइली बचाउ अभियान तीव्र पारिएको छ ।
अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. १, तल्लो रानिचौर गैराका १८ वर्षीय प्रकाशको दुबै मृगौला फेल भई ७ महिनादेखि मानव अंग ...
Mangsir 18, 2075 वीरगञ्ज । प्रदेश नं २ मा पोषणयुक्त खानेकुराको अभावको कारण कुपोषणको समस्या बढ्दै गएको छ ।
नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।
कुपोषण...
Mangsir 15, 2075 काठमाडौं । सरकारले शनिबार विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम संचा...
Mangsir 14, 2075 काठमाडौं । मानिसको सौन्दर्य सुरूमा अनुहारबाट झल्कन्छ। व्यक्तित्व वयान गर्न पनि अनुहारको भुमिका महत्वपुर्ण हुन्छ। सुन्दर देखिन मानिसहरू गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयत्नहरू गर्छन्।
मानिसहरू हजारौ रूपैया खर्चिएर अनुहा...
Mangsir 13, 2075 काठमाडौं । पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।
पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणाली...
Mangsir 13, 2075 काठमाडैं । गर्भावस्था आफैँमा जटिल समय हो । गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ ।
विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भवतीले कुन खानेकुरा खाने वा नखाने भन्नेबारे ...
Mangsir 12, 2075 काठमाडौं । दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ ।
यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय ...
Mangsir 11, 2075 नेपालगञ्ज । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ ...
Mangsir 10, 2075 काठमाडौं । यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल गर्न सकिन्छ ।
आम रुपमा जोडीले एक अर्काला...
Mangsir 8, 2075 काठमाडौं । बिर्सिएको कुरा लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या हुन्छ । कोहीमा रोगका कारण पनि स्मरणशक्तिमा ह्रास आइरहेको पाइन्छ । स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ ।
निद्राका कारण हाम्रो स्मरणशक्ति क्षी...
Mangsir 3, 2075 महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई सहयोग गरेको छ ।
भीमदत्त नगरपालिकाले तेस्रो नगर सभाबाट रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्ने निर्णय गर...
Mangsir 1, 2075 काठमाडौं । सातौं करदाता दिवसमा १५ करदाता उत्कृष्ठ घोषित भई सम्मानित भए । त्यही १५ जनाकै सुचीमा थियो सूर्य नेपाल प्रालि पनि ।
सूर्य नेपालले आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको थियो । तर, सूर...
Mangsir 1, 2075 काठमाडौं । जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ । चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो ।
चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ र, चिसो हावाका कारण छाला पनि सु...
Kartik 30, 2075 भीमदत्तनगर । निर्मला पन्तका आमाबुबाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीय निर्मलाका न्यायको माग गर्दै धर्नामा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय अग...