काठमाडौं । सरकारले विभिन्न प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई एक लाख रुपैया राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति तराईका धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण असिना पानीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बैठकले ...
Baishak 26, 2075 काठमाडौँ । राष्ट्रिसभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानको मौ...
Baishak 26, 2075 बझाङ । जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ ।
व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएक...
Baishak 25, 2075 विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरुको बयान सकिएको छ । प्रहरी नियन्त्रणमा रहेका सबै ३० जनाको बयान मंगलबार सकिएको हो ।
मोरङ बार एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र थापाका अनुसार प्रहरीले अभियोग...
Baishak 25, 2075 काठमाडौँ । सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ ।
लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको...
Baishak 25, 2075 दाङ । जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले उपलब्ध गराएको ३९ लाखमध्ये ७ लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककु...
Baishak 25, 2075 काठमाडौं । सार्वजनिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकारको ध्यान फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट हटाउन केन्द्रित भएको छ ।
सरकारले फलफूल तथा तरकारी बजारका बिचौलिया हटाउने प्रतिबद्धतासमेत जनाएको छ ।...
Baishak 24, 2075 काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको सिलिङ बढाउने तयारी गरेको छ । संघीयता कार्यान्वयन महंगो हुने भएपछि सरकारले स्रोत परिचालनको दायरा बढाउने र करको दर पनि बढाउने तयारी गरेको छ ।
राष्ट्र बैंकले सोमबार आयोजना ग...
Baishak 24, 2075 झापा । वैज्ञानिक वन व्यवस्थापनका लागि जिल्लाका तीनवटा सामुदायिक वनलाई ४५ लाख अनुदान उपलब्ध गराइएको छ ।
वन संरक्षणको दीर्घकालीन रणनीतिअनुसार सरकारले वैज्ञानिक वन व्यवस्थापनका लागि पहिलो चरणमा कालिका, चन्द्रगढी र हातेमालो स...
Baishak 23, 2075 विराटनगर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले विराटनगर जुटमिलमा भएको अनियमितता छानविन गर्ने र जुटमिल फेरी सञ्चालन गर्ने बताएका छन् ।
विराटनगर जुटमिल अवलोकनपछि मन्त्री यादवले जुटमिलको दुरावस्था रहेको भन्दै सञ...
Baishak 23, 2075 काठमाडौँ । यातायात क्षेत्रमा सिन्डिकेट लागु गर्न नपाएपछि आन्दोलनमा उत्रिएका व्यवसायी पक्राउ परेको दुई दिनपछि सिन्डिकेट हटाउने कागज गर्दै रिहा भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्म...
Baishak 23, 2075 काठमाडौं । सरकार र सिन्डिकेट पक्षधर यातायात व्यवसायीबिच आज वार्ता हुने भएको छ । सिन्डिकेटको पक्षपोषण गर्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई सरकारले वार्तामा बोलाएको हो ।
यद्यपी सरकारले यातायात क्षेत्रका सबै...
Baishak 22, 2075 काठमाडौँ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट विरुद्ध आक्रमक कदम चालेपछि आत्तिएका व्यवसायीले शनिबार यातायात खुला गरेका छन् । तर, सरकारले व्यवसायी विरुद्धको धरपकड भने रोकेको छैन ।
शनिबार प्रहरीले नेपाल यातायात व्यवसायी रा...
Baishak 22, 2075 कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट ३५ लाखभन्दा बढीको क्षति भएको छ ।
एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो ।
आगलागीबाट ४ परिवारको घर जल्दा ...
Baishak 22, 2075 काठमाडौं । सिन्डिकेट कायमै राख्न आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । सिन्डिकेट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि व्यवसायीहरु सरकार सामु झुकेर आन्दोलन फिर्ता लिएका छन् ।
शनिबार यातायात व्य...