संसदमा अर्थमन्त्रीको यस्तो आयो जवाफ ‘बजेट न वायुपंखी घोडा, न कछुवा’

f.title
निशान न्युज Jesha 18, 2075

काठमाडौं । संसदमा पेश भएका आर्थिक वर्ष २०७५/०७६ को बजेटमा त्तापक्ष र प्रतिपक्षमा सांसदहरु अर्थमन्त्री युवराज खतिवडाप्रति खनिएपछि सरकारले पेश गरेको बजेट ‘वायुपंखी घोडा र कछुवा’ दुवै नभएको बताएका छन् । १५ जेठमा प्रस्तुत भएको बजेटप्रति कटाक्ष बेहोरेका डा. खतिवडाले शुक्रबार संसदमा भने, ‘यो बजेट वायु...

डा. बाबुराम भट्टराईको प्रश्न, बजेट दु...

डा. बाबुराम भट्टराईको प्रश्न, बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो कहाँ भयो र ?

Jesha 18, 2075 काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा डा. भट्टराईले ठूल्ठूला कुरा गर्ने दुई प...

राष्ट्रिय सभामा बजेट छलफलः सत्तापक्ष ...

राष्ट्रिय सभामा बजेट छलफलः सत्तापक्ष भन्छ ‘उत्कृष्ट’ विपक्षी भन्छ‘गफ मात्रै’

Jesha 17, 2075 काठमाडौं । राष्ट्रिय सभामा आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा छलफल भएको छ । बजेटबारे सत्ता पक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले भन बजेट...

बजेटप्रति निजी क्षेत्र पनि असन्तुष्ट

बजेटप्रति निजी क्षेत्र पनि असन्तुष्ट

Jesha 17, 2075 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारले अपेक्षा अनुसार बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले निजी क्षेत्रले अपेक्षा गरे अनुसार बजेट ल्याउन नसकेको भन्...

बजेटबारे दुई डाक्टरबीच चल्यो दोहोरी

बजेटबारे दुई डाक्टरबीच चल्यो दोहोरी

Jesha 16, 2075 काडमाडौं । सरकारले प्रस्तुत गरेको बजेटबारे अर्थ मन्त्री डा. युवराज खतिवडा र पूर्व अर्थमन्त्री डा. रामशरण महतबीच दोहोरी चलेको छ । पूर्व अर्थ मन्त्री राम शरण महतले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष हुनै नसक्ने बताएको कुरा बाह...

सर्लाही र गोरखाका दुई स्थानीय तहमा मे...

सर्लाही र गोरखाका दुई स्थानीय तहमा मेगा बैंकको शाखा

Jesha 16, 2075 काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो शाखा विस्तारलाई तीव्रता दिने क्रममा थप दुई वटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा बैंकले शाखा विस्तार गरेको हो । मेगा बैंकले दुई सात...

बढ्न थाल्यो विदेशी मुद्रा, नेपाली काम...

बढ्न थाल्यो विदेशी मुद्रा, नेपाली कामदारलाई फाइदा

Jesha 16, 2075 काठमाडौं । केही दिनदेखि विदेशी मुद्राको खरिददर बढ्न थालेको छ । खासगरी खाडी मुलुकमा रोगजारीमा गएका नेपालीहरुलाई यसले फाइदा पु¥याएको छ । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दरअनुसार साउदी १ रियालको खरिददर २८ रुपैयाँ ८...

विवाहित र अविवाहितलाई कर नै फरक ! यस्...

विवाहित र अविवाहितलाई कर नै फरक ! यस्तो छ कारण

Jesha 16, 2075 काठमाडौं । तपाई विवाहित हो की अविवाहित ? अहिले सरकारले विवाहित र अविवाहितका लागि फरकफरक कर तिर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दुबै संसदमा पेश गरेको बजेटमा ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्त...

महत्वाकांक्षी सपना, निराशाजनक बजेट

महत्वाकांक्षी सपना, निराशाजनक बजेट

Jesha 16, 2075 काठमाडौ‌ । सरकारले जति महत्वकांक्षी सपना बाड्यो त्यतिकै निराशाजनक बजेट ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संवोधनमा जनतालाई सपना देखाउने गरेका छन् । तर, ति सपनाका योजना बजेटमा नसमेटिएको चौतर्फि गुनासो छ । वाम ...

संघीयता डुब्ने खतरा सुरु भयो : मुख्यम...

संघीयता डुब्ने खतरा सुरु भयो : मुख्यमन्त्री पौडेल

Jesha 15, 2075 चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले संस्थागत गर्न ध्यान नदिए संघीयता डुब्न सक्ने खतरा औंल्याएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले सौराहामा आय...

प्रदेश ७ मा को धनी, को गरिव मन्त्री ?

प्रदेश ७ मा को धनी, को गरिव मन्त्री ?

Jesha 15, 2075 धनगडी । प्रदेश ७ को मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । त्यसमा सबैभन्दा गरिव मुख्यमन्त्री त्रिलोचन भट्टलाई देखाइएको छ भने आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी मन्त्र...

यस्तो छ केन्द्रिय सरकारको १३ खर्ब १५ ...

यस्तो छ केन्द्रिय सरकारको १३ खर्ब १५ अर्बको बजेट

Jesha 15, 2075 काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो केन्द्रिय बजेट हो । ७ प्रदेश सरकाले पनि आफ्नै तरिकाले बजेट ल्याउने छन् । संघीय संसदको संयुक्त बैठकमा अर...

किन बढ्दै बढेन वृद्धभत्ता ?

किन बढ्दै बढेन वृद्धभत्ता ?

Jesha 15, 2075 काठमाडौं । २०५१ सालमा बनेको पहिलो कम्युनिष्ट सरकारले बृद्धभक्ता लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले एक सय रुपैयाँ दिन थालेको थियो । तर शक्तिशाली कम्युनिष्ट सरकार बनेको बेला पनि बृद्धभत्ता बढाइको छैन ।...

बजेटको आकार १३ खर्ब १५ अर्ब

बजेटको आकार १३ खर्ब १५ अर्ब

Jesha 15, 2075 काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरेको छ । सरकारले राजस्वबाट ८ खर्ब उठाइने लक्ष्य लिएको छ । वैदेशिक ऋण २ खर्ब २ अर्ब रहने अनुमान गरेको छ । बजेट कार्यान्वयनबाट ८ प्रतिशतको आर्थ...

बढ्यो भत्ता, बढेन तलव

बढ्यो भत्ता, बढेन तलव

Jesha 15, 2075 काठमाडौं । सरकारले कर्मचारीको महंगी भत्ता २ हजार बढाएको छ । कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुर्‍याइएको छ । सरकारले यो वर्ष कर्मचारीको तलब भने बढाएको छैन । तर, तलव बढाउन उच्चस्तरीय आयोग बनाउने घोषणा गरेको छ ...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...