काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टरहरु विस्तार गरेको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालिकाको चक्रघाँटीमा, सुनसरी जिल्लाका कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, गुल्मी जिल्लाको...
Ashad 26, 2075 काठमाडौं । नेपाल सरकारले नेपाली सेनालाई इन्धन ढुवानी गर्न जिम्मा दिने भएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिन लागेको हो ।
निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी...
Ashad 26, 2075 काठमाडौ । सरकारले आउँदो वर्षको लागि धानको समर्थन मूलय निर्धारण गरेको छ।उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल खाद्य संस्थानका प्रतिनिधिबीच सोमबार भएको बैठकले धानको समर्थन मूल्य निर्धा...
Ashad 25, 2075 काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवाको संख्या एक सय पुर्याएको छ ।
सोमबार १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग सेवा संञ्चालनमा ल्याएको हो । बैंकले सोमबार एक समारोहका बीच सुनसरी जिल्लाको बराह नगरप...
Ashad 25, 2075 काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर सरकारकै प्रतिनिधि पठाएकै दिन शेयर बजार थप सशंकित भएको छ ।
पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको पूर्व सन्ध्यामा नेप्से प्रमुखलाई...
Ashad 24, 2075 काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन उद्यमीलाई आह्वान गरेका छन् ।
नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्...
Ashad 22, 2075 काठमाडौं । नेपालका सुन तस्करहरु धमाधम पक्राउ पर्न थालेपछि तस्करहरुले भारतीय नागरिकलाई प्रयोग गर्न थालेका छन् । बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एककिलो ६ सय ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गर...
Ashad 21, 2075 काठमाडौं । आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ ।
आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्द...
Ashad 20, 2075 काठमाडौं । काठमाडौं महानगरपालिकाले टोखा नगरपालिकालाई टोखास्थित झोरमा बालमैत्री उद्यान निर्माणका लागि १ करोड आर्थिक सहायता उपलब्ध गराएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टोखा नगरपालिकाका मेयर प्रकाश अध...
Ashad 19, 2075 काठमाडौं । बर्खा लागेपछि जिल्लाका विकासे कार्यालय र स्थानीय तहले धमाधम विकासका काम अघि बढाएका छन्।
निर्माण व्यवसायीमाथि सरकारले निगरानी बढाएपछि विकासे कार्यालयअन्तर्गत ठेक्कामा लागेका आयोजनाको काम धमाधम हुन थालेको छ।
निय...
Ashad 18, 2075 काठमाडौं । बामपन्थी सरकारले पहिलो बजेट प्रस्तुत गरेपछि शेयर बजारका लगानीकर्तामा आशा हराएको छ । जसका कारण दिनदिनै शेयर बजार ओरालो लागिरहेको छ ।
खासगरी बजेट लगत्तै लाभकरमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तामाथि डन्ड...
Ashad 18, 2075 काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ दशमलव ५० प्रतिशत बोनस सेयर र ९ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आयतवार सम्पन्न १३ औं वार्षिक साधारणसभाले नगद लाभांस वितरण गर्ने प्रस्त...
Ashad 17, 2075 काठमाडौं । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य अघि सारेको छ ।
उर्जा मन्त्रालयले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी गुरुयोजना तयार पारेको छ । सो गुरुयो...
Ashad 17, 2075 काठमाडौं । नेपाली बजारमा विदेशी मुद्राको खरिद दर तलमाथि भइ नै रहन्छ । कहिले घट्छ त कहिले बढ्छ ।
आज पनि हिजोको तुलनामा विदेशी मुद्राको मुल्यमा केही गिरावट आएको छ ।
आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार एक साउ...
Ashad 16, 2075 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न सस्ंस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् ।
आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रबद्र्धन कार्यक...