काठमाडौं । आर्थिक क्षेत्रका विज्ञहरुले सरकारको कमजोरीका कारण स्थानीय तहमा भद्रगोल ढंगले कर बढाइएको बताएका छन् । स्थानीय तहमा करको समस्या बढ्दै गएकाले त्यसलाई तत्काल समाधान गर्नुपर्नेमा सम्बद्ध निकायहरुले जोड दिएका हुन् ।
सोमबार नेशनल ब्यूरो अफ प्रोफेशनल सर्भिसेज प्रालिले आयोजना गरेको ‘नेपालको सं...
Shrawan 27, 2075 काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव...
Shrawan 26, 2075 काठमाडौंसाउन २६ गते शनिबार, नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.८३ र विक्रिदर ११०.४३ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युर...
Shrawan 26, 2075 काठमाडौ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ ।
सिक्टा...
Shrawan 24, 2075 काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ । एक्स्पोमा सहभागि हुनका लागि ९० प्रतिशत स्टल बुकिङ्ग भएको छ ।यस अघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोज...
Shrawan 22, 2075 हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा ...
Shrawan 22, 2075 काठमाडौं । हिमालय बैंक केही समययता विवादमा तानिँदै आएको छ । त्यसमा पनि विदेशी नागरिकको अवैध सम्पत्ति बैंकमा जम्मा गरेको विषयलाई लिएर फेरि विवादमा तानिएको छ ।
हिमालय बैंकमा एकजना फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीको ...
Shrawan 20, 2075 काठमाडौं । नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा दशकौंदेखि भारतीयको एकछत्र लगानी रहे पनि पछिल्ला वर्षहरुमा भने चिनियाँ लगानीले भारतलाई निकै पछाडि धकेलेको छ ।
उद्योग विभागका अनुसार गत २ आर्थिक वर्षको तथ्यांक हेर्ने हो ...
Shrawan 19, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा रहेका समस्यालाई तत्काल समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसच...
Shrawan 18, 2075 काठमाडौं । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा शुक्रबार साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्।
बैंकले...
Shrawan 18, 2075 काठमाडौं । वेस्टर्न डेभलपमेन्ट बैंकको नाफा ३२.७१ प्रतिशतले बढेको छ ।
बैंकले गत वर्ष २ करोड २८ लाख ७७ हजार रुपैयाँ नाफा बढाएर ९ करोड २७ लाख ९५ हजार रुपैयाँ पुराएको छ ।
५० करोड ४० लाख चुक्तापुँजी रहेको वेस्टर्नको जगेडा कोष...
Shrawan 17, 2075 कपिलवस्तु । कपिलवस्तु तौलिहवाको कपिलवस्तु मनि ट्रान्सफर प्रालिले विभिन्न सामाग्री वितरण गरेको छ ।
कपिलवस्तु मनि ट्रान्सफर सथापना भएको १३ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको सुविधाका लागि नमस्ते मोवाइलको समि कार्ड, असहाय व...
Shrawan 14, 2075 काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचारसम्बन्धि सम्झौता भएको छ। बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा ग्राहकहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पि...
Shrawan 14, 2075 काठमाडौं । प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार छ भन्दा अचम्म लाग्न सक्छ । तर अहिले प्रत्येक नेपालीले सरकारी ऋणको भारी बोक्नुपरेको छ ।
गएको आवमा सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार...
Shrawan 11, 2075 डडेलधुरा । पक्की पुल पाँच दिन नपुग्दै भत्किन्छ भनेर कसैले कल्पना गर्दैन । तर, डडेल्धुरामा पाँच करोड रुपैयाँ लगानी गरेर बनाइएको पुल ढलान गरेको चौथो दिनमै भत्किएको छ ।
भागेश्वर गाउँपालिका–४, डुङ्गरी र अजयमेरु गाउँपालिका–५ क...