यी देशः भूकम्प पुनर्निर्माणको रकम घोषणा गरे, तर दिएनन्

f.title
निशान न्युज Ashwin 12, 2075

काठमाडौं । ०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकम मात्र देशले पाएको छ । दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ । सरकारले २०७२ असारमा गरेको नेपालको पुनर्निर्माणका लागि अन्तर्र...

सडक भत्काएका कारण मेलम्ची आयोजनालाई ९...

सडक भत्काएका कारण मेलम्ची आयोजनालाई ९० करोड जरिवाना

Ashwin 12, 2075 काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सडक विभागलाई ९० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । आयोजना निर्माणका क्रममा पाइप बिछ्याउँदा ठाउँ–ठाउँमा सडक भत्किएकाले क्षतिपूर्तिबापत ठूलो रकम बुझाउनुपर्ने भएको हो । विभागलाई ३...

कहाँ गयो एनजीओको २० अर्ब ?

कहाँ गयो एनजीओको २० अर्ब ?

Ashwin 12, 2075 काठमाडौं । एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी गैरसरकारी संस्था ‘एनजीओ’ले भित्र्याएको छ। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ। नेपालका ७ सय २३ एनजीओलाई २०७४/७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुलाई परिपत्र

Ashwin 11, 2075 काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्र...

थ्री गर्जेजले अलपत्र पारेपछि पश्चिम स...

थ्री गर्जेजले अलपत्र पारेपछि पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै

Ashwin 11, 2075 काठमाडौं । सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफ...

दक्षिण कोरियाको नेपाललाई सहयोग

दक्षिण कोरियाको नेपाललाई सहयोग

Ashwin 10, 2075 काठमाडौं । नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि दक्षिण कोरियाले ५५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव डा। राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले ने...

आज शेयरमा बजार सुधार, नेप्से २२ अंकले...

आज शेयरमा बजार सुधार, नेप्से २२ अंकले बढ्यो

Ashwin 9, 2075 काठमाडौं । बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण केन्द्रित हुँदा एकैदिन अर्वभन्दा बढीको शेयर कारोबार भएको छ । लामो समयपछि उछाल देखिएको नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबारमा रकम र परिसूचक दुवैमा उच्च बृद्धि आएको ...

पर्यटन दिवसमा देशभरका होटलमा २० प्रति...

पर्यटन दिवसमा देशभरका होटलमा २० प्रतिशत छुट

Ashwin 9, 2075 काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने ...

‘बरु गोलभेंडा बेच्न गाह्रो छ, अरिंगाल...

‘बरु गोलभेंडा बेच्न गाह्रो छ, अरिंगाल सजिलै बिक्री हुन्छ’

Ashwin 9, 2075 काठमाडौ‌ । प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, भनेर निर्देशन दिएपछि यतिबेला जताततै अरिंगालको चर्चा छ । तर, गोरखामा भने चिल्ने र आक्रामाक होइन, स्वादिलो अरिंगालको चर्चा छ । अहिले प्रतिम...

चप्पल उद्योगमा श्रम शोषण, अनुगमन गएपछ...

चप्पल उद्योगमा श्रम शोषण, अनुगमन गएपछि मजदुरलाई थुनेर राखियो

Ashwin 8, 2075 विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्यो...

आज शेयरमा बजार सुधार

आज शेयरमा बजार सुधार

Ashwin 7, 2075 काठमाडौं । धितोपत्र बजारमा शेयरको मूल्य सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर १ हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर क...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा न...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा नेकपा निकट श्रेष्ठ निर्वाचित

Ashwin 7, 2075 काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रविसिंह श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महासंघको अधिबेशनमा शनिबार निर्वाचन भएको थियो । शनिबार मध्यरातमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले ४६...

तनहुँको बन्दीपुरमा आठ करोड खर्चेर रिस...

तनहुँको बन्दीपुरमा आठ करोड खर्चेर रिसोर्ट

Ashwin 5, 2075 दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स...

म्याग्दी खोलाको विजुली किन्न हाइड्रो ...

म्याग्दी खोलाको विजुली किन्न हाइड्रो भिलेजसँग प्राधिकरणको सम्झौता

Ashwin 4, 2075 काठमाडौं । नेपाल विद्युत प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । ‘म्याग्दी खोला जलविद्युत् आयोजना’बाट ५७ दशमलब ३ मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको हो । पीपीएमा आयोजनाको प्रवद्र्धक...

शेरचनसहित बैंकर्स र व्यवसायी सम्मानित

शेरचनसहित बैंकर्स र व्यवसायी सम्मानित

Ashwin 3, 2075 काठमाडौं । संविधान जारी भएको तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको यही अवसरकार सरकारले बैंकरसहित ११ जना व्यवसायीहरुलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...