भ्रष्टाचारको मुद्दा लाग्ने भएपछि राजीनामा, सफाइ पाएपछि फिर्ता

f.title
निशान न्युज Ashwin 15, 2075

राजीनामा दिएर स्वीकृत भएको ४ वर्षपछि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराललाई पुनः जागिरमा फर्काइएको तथ्य खुलेको छ । बरालले २०७१ चैत १५ गते बोर्डका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापालाई बुझाएको पत्रमा २०७२ वैशाख १४ गतेदेखि लागू हुनेगरी राजीनामा गरिएको उल्लेख...

दसैंमा सर्वसाधारण महंगीको मारमा, कर्म...

दसैंमा सर्वसाधारण महंगीको मारमा, कर्मचारीको खल्तिमा भने साँढे ६ अर्ब

Ashwin 15, 2075 काठमाडौं । हिन्दुहरुको महान चाड दसैं आउनै लागेको छ । तर, महंगी अचाक्ली बढेको छ । सर्वसाधारणलाई कसरी दसैं मनाउने भन्ने पिरलो छ । यही बेला सरकारले सरकारी कर्मचारकिा लागि भने दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ व...

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ...

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

Ashwin 14, 2075 काठमाडौं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७...

नेप्से परिसूचक लाग्यो १० अंकले ओरालो

नेप्से परिसूचक लाग्यो १० अंकले ओरालो

Ashwin 14, 2075 काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १० अंकले झरेको छ । आइतबार कारोबारपछि नेप्से १२५६ अंकमा कायम भएको छ । १६७ कम्पनीको ५८ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भयो भने बजारको पुँजीकरण १४ खर्ब ९६ अर्ब कायम भएको छ ।व्यापार १ अ...

यी देशः भूकम्प पुनर्निर्माणको रकम घोष...

यी देशः भूकम्प पुनर्निर्माणको रकम घोषणा गरे, तर दिएनन्

Ashwin 12, 2075 काठमाडौं । ०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकम मात्र देशले पाएको छ । दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभा...

सडक भत्काएका कारण मेलम्ची आयोजनालाई ९...

सडक भत्काएका कारण मेलम्ची आयोजनालाई ९० करोड जरिवाना

Ashwin 12, 2075 काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सडक विभागलाई ९० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । आयोजना निर्माणका क्रममा पाइप बिछ्याउँदा ठाउँ–ठाउँमा सडक भत्किएकाले क्षतिपूर्तिबापत ठूलो रकम बुझाउनुपर्ने भएको हो । विभागलाई ३...

कहाँ गयो एनजीओको २० अर्ब ?

कहाँ गयो एनजीओको २० अर्ब ?

Ashwin 12, 2075 काठमाडौं । एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी गैरसरकारी संस्था ‘एनजीओ’ले भित्र्याएको छ। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ। नेपालका ७ सय २३ एनजीओलाई २०७४/७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुलाई परिपत्र

Ashwin 11, 2075 काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्र...

थ्री गर्जेजले अलपत्र पारेपछि पश्चिम स...

थ्री गर्जेजले अलपत्र पारेपछि पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै

Ashwin 11, 2075 काठमाडौं । सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफ...

दक्षिण कोरियाको नेपाललाई सहयोग

दक्षिण कोरियाको नेपाललाई सहयोग

Ashwin 10, 2075 काठमाडौं । नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि दक्षिण कोरियाले ५५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव डा। राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले ने...

आज शेयरमा बजार सुधार, नेप्से २२ अंकले...

आज शेयरमा बजार सुधार, नेप्से २२ अंकले बढ्यो

Ashwin 9, 2075 काठमाडौं । बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण केन्द्रित हुँदा एकैदिन अर्वभन्दा बढीको शेयर कारोबार भएको छ । लामो समयपछि उछाल देखिएको नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबारमा रकम र परिसूचक दुवैमा उच्च बृद्धि आएको ...

पर्यटन दिवसमा देशभरका होटलमा २० प्रति...

पर्यटन दिवसमा देशभरका होटलमा २० प्रतिशत छुट

Ashwin 9, 2075 काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने ...

‘बरु गोलभेंडा बेच्न गाह्रो छ, अरिंगाल...

‘बरु गोलभेंडा बेच्न गाह्रो छ, अरिंगाल सजिलै बिक्री हुन्छ’

Ashwin 9, 2075 काठमाडौ‌ । प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, भनेर निर्देशन दिएपछि यतिबेला जताततै अरिंगालको चर्चा छ । तर, गोरखामा भने चिल्ने र आक्रामाक होइन, स्वादिलो अरिंगालको चर्चा छ । अहिले प्रतिम...

चप्पल उद्योगमा श्रम शोषण, अनुगमन गएपछ...

चप्पल उद्योगमा श्रम शोषण, अनुगमन गएपछि मजदुरलाई थुनेर राखियो

Ashwin 8, 2075 विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्यो...

आज शेयरमा बजार सुधार

आज शेयरमा बजार सुधार

Ashwin 7, 2075 काठमाडौं । धितोपत्र बजारमा शेयरको मूल्य सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर १ हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर क...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...