काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रविसिंह श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महासंघको अधिबेशनमा शनिबार निर्वाचन भएको थियो ।
शनिबार मध्यरातमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले ४६६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटत् प्रतिस्पर्धी यक्ष्य...
Ashwin 5, 2075 दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स...
Ashwin 4, 2075 काठमाडौं । नेपाल विद्युत प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । ‘म्याग्दी खोला जलविद्युत् आयोजना’बाट ५७ दशमलब ३ मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको हो ।
पीपीएमा आयोजनाको प्रवद्र्धक...
Ashwin 3, 2075 काठमाडौं । संविधान जारी भएको तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको यही अवसरकार सरकारले बैंकरसहित ११ जना व्यवसायीहरुलाई सम्मान गरेको छ ।
संविधान दिवसको अवसरमा सरकारले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनल...
Ashwin 3, 2075 काठमाडौ । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) सँग भएको समझदारी औपचारिक रूपमै खारेज गरेको छ ।
मंगलबार बसेको बोर्डको ३२औँ बैठक...
Ashwin 3, 2075 काठमाडौं । नेपालमा वर्षमा करिब छ अर्व रुपैँयाको खसीबोकामा आयात हुने तथ्याङ्कले देखाएको छ । नेपालमा प्रर्याप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ । नेपाली व्यवसायीहरुले भारतबाट हप्तामा मात...
Ashwin 1, 2075 काठमाडौं । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमासम्बन्धि सम्झौता भएको छ ।
मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ दुई संस्थाका प्रमुख कार्य...
Ashwin 1, 2075 काठमाडौं । आज शेयर बजार सामान्य अङ्कले घटेको छ ।
शेयर कारोवार मापक नेप्से परिसूचक ०।३१ अङ्कले घटेर १ हजार २५६।४० बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४९ बिन्दुले घटेर ...
Ashwin 1, 2075 पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा...
Bhadra 31, 2075 काठमाडौ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ ।
यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सव...
Bhadra 31, 2075 काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि अझै ६ खर्ब रुपैयाँ लाग्ने जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको प...
Bhadra 29, 2075 तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई...
Bhadra 28, 2075 काठमाडौं । नेपाल वायु सेवा निगमले पहिलोपटक खरिद गरेको वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि सांसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र लेख्दै बि...
Bhadra 27, 2075 काठमाडौं । नेपालको सबैभन्दा ठूलो कार प्रदर्शनी नाडा अटो शोमा नयाँ नयाँ गाडी भित्र्याउने होडबाजी नै चलेको छ ।
यो पटक हुण्डाई, टाटा, रेनोल्ट र महिन्द्राका विद्युतीय कार राखिएको छ । नेपाली उपभोक्ता पनि विद्युतीय गाडीप्रति आक...
Bhadra 26, 2075 काठमाडौं । अमेरिकी डलर नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ ।
सोमबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सोमबारका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तो...