नवलपरासी । पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ फल्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।
दिनको १ सय ५० सिलिन्डर उत्पादन गर्न सकेको र प्रती गोटाको ९ सय रुपैयाँ मूल्य उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालको भनाइ छ ।
अग्...
Shrawan 10, 2075 काठमाडौं । बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर १ हजार १९१.२० बिन्दुमा पुगेको छ ।
यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्से...
Shrawan 10, 2075 काठमाडौं । मोटरसाइकल अहिले सोखका लागि मात्र नभई अत्यावश्यक सवारी बनेको छ । मोटरसाइकल तथा स्कुटर शहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम छल्न सहज साधन बनेको छ ।
सरकारले मोटरसाइकलमा कर वृद्धि गरिरहेको छ । गत आवसम्म यातायात व्यवस्थ...
Shrawan 9, 2075 गाईघाट । नेपालको १ मात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले १ वर्षमा झण्डै २ अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ ।
प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद...
Shrawan 9, 2075 काठमाडौ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्ष...
Shrawan 6, 2075 काठमाडौं । दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ ।
बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रमम...
Shrawan 6, 2075 काठमाडौं । संघीयता कार्यान्वयनमा जाँदै गर्दा जनताले दोहोरो तेहोरो करको सास्ती भोग्नु परेको छ । प्रदेश र स्थानीय तहले संवैधानिक व्यवस्था विपरीत कर असुल्न थालेको केन्द्र सरकारले आरोप लगाएको छ ।
नयाँ आर्थिक वर्षका लागि कतिप...
Shrawan 5, 2075 पाल्पा । पाल्पा जिल्लालाई जडिबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने उद्देश्यका साथ खोलिएको जडिबुटी प्रशोधन उद्योग बन्द भएको छ ।
उद्योग बन्द हुँदा एकातिर प्रशोधन यन्त्र र सरसामान कामविहीन बनेका छ भने अर्कोेतिर कच्चा पदार्थको...
Shrawan 4, 2075 काठमाडौं । इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समति गठन भएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले शूल्क बढाएपछि मूल्य समायोजनको प्रक्रिया सुरु भएको हो ।
सञ्चार मन्त्रालय...
Shrawan 4, 2075 काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयका पत्रकार सम्मेलन गरी उनले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर सरकार अघि ...
Shrawan 4, 2075 काठमाडौं । इन्टरनेटको स्वभाविक मूल्य कायम गर्ने हो भने अहिलेभन्दा झण्डै आधा सस्तो मूल्यमा सर्वसाधारणले इन्टरनेट सेवा पाउन सक्छन् । तर, इन्टरनेटको सेवा प्रदायक कम्पनीहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा ब...
Shrawan 4, 2075 काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा रे खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ ।
यसअघि बिहीबार...
Shrawan 4, 2075 जाजरकोट । रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।
अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो ।
८० किलोवाट ...
Shrawan 4, 2075 काठमाडौं । ठुला मालबाहक ट्रक र यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको बीपी राजमार्गमा अदालतको आदेशसँगै ठुला सवारी साधन गुड्न थालेपछि राजमार्गको भविष्यलाई लिएर चिन्ता जाहेर गरिएको छ ।
सर्वोच्च अदालतको पछिल्लो आदेशले बीपी राज...
Shrawan 3, 2075 काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान भएका छन् । महानगरीय अपराध महाशाखाले सट्टेवाजीका नाममा झण्डै साँढे दुई करोड रुपैयाँ ठगी गर्ने नागराजलाई आज जेल चलान गर...