विराटनगर । विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनः बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।
मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए ।
मिल सञ्चालनका ल...
Shrawan 2, 2075 काठमाडौं । नेपालको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारी ले गरेका छन् ।
बुधबार काठमाडौंमा भएको छलफलमा अन्तरद...
Shrawan 2, 2075 पोखरा । पोखराका युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गर्न सकिने बताएका छन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि विदेशमा सिकेर पोखरामा प्रयोग गरेका हुन् ।
प्लास्टिकले वातावर...
Shrawan 1, 2075 काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७४।७५ को राजश्व संकलन लक्ष्य पुरा गरेको छ । तर गत वर्षरुमा जस्तै आर्थिक वर्षको अन्तमा अन्धाधुन्ध खर्च गर्ने प्रवृतिलाई भने सरकारले रोक्न सकेन ।गत आर्थिक वर्षको अन्तिम दिन असा ३२ गते १७ अ...
Shrawan 1, 2075 भक्तपुर । भक्तपुरका अधिकांश पसलहरु गैरकानुनी रुपमा सञ्चालन भउको पाइएको छ । भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।
नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वड...
Shrawan 1, 2075 काठमाडौ । सरकारी कार्यालयहरुले आर्थिक वर्षको अन्तिम दिन राष्ट्रको ढुकुटी रित्याउने गरी खर्च गरेका छन् ।
वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तर...
Ashad 32, 2075 काठमाडौं । ठेक्कापट्टजस्ता विकासका कार्यमा घोटाला गर्नेलाई कारबाही गर्ने शक्तिशाली संयन्त्र निर्माण गर्नुपर्ने पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले बताएका छन् ।
सांसद बस्नेतले कतिपय ठाउँमा मिलेर टेण्डर दिने/लिने हुँदा उनी...
Ashad 32, 2075 काठमाडौं । लगभग आर्थिक वर्ष सकिएको छ । विकासे खर्चहरु पनि सकिएका छन् । यतिसम्म की विकासे बजेट सक्न रातारात पनि काम भएका छन् ।
२१ दिनमै ६९ अर्ब रुपैयाँ खर्च भयो भनेर कसले पत्याउन सक्छ र ? तर, ११ महिना कानमा तेल हालेर बस्ने...
Ashad 31, 2075 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल सार्क उद्योग वाणिज्य संघको विधान संशोधन समितिको सभापतिमा चयन भएका छन् । बंगलादेशको ढाकामा जारी सार्क उद्योग वाणि...
Ashad 30, 2075 नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल र भारतका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क बढाउनु पर्नेमा जोड दिएकी छन्।
नेपालगञ्जमा भारतीय राजदुत मञ्जीवसिंह पुरीको उपस्थितिमा भएको एक अन्तरक्रिया क...
Ashad 29, 2075 कपिलवस्तु । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादीन कुर्मी विजयी भएका छन् ।
बुधबार भएको संघको निर्वाचनमा कुर्मीले सञ्जय गुप्तालाई पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । कुर्मी र गुप्ताबीच ३ वर्षअघि प...
Ashad 28, 2075 धनकुटा । सहकारीको लेखा व्यवस्थापनलाई सरल र व्यवस्थित गर्न धनकुटामा पाँच दिने कम्प्युटर सिष्टमबाट लेखा व्यवस्थापनसम्बन्धी तालिम धनकुटामा सुरु भएको छ ।
साथी सहकारी वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सरु भएको सो तालिममा आगा...
Ashad 28, 2075 काठमाडौं । नेपालीले स्वीस बैंकमा अर्बाै रकम जम्मा गरेको चर्चा चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले त्यसको छानविन गर्न माग गरेको छ ।
राप्रपाका सांसद राजेन्द्र प्रसाद लिंङदेनले नेपालबाट बाहिर गएको सम्पत्तिको...
Ashad 28, 2075 डोल्पा । ठूलीभेरी नगरपालिकाको बजेट २८ करोड ९१ लख ८५ हजार प्रस्ताव गरिएको छ ।
‘हाम्रो लगानी कृषि, पर्यटन, उद्योग, व्यापार, वातारवरण र पूर्वाधार, ठूलीभेरी नगरपालिकाको समृद्धिको मूल आधार’ नाराका साथ ठूलीभेरी नगरपालिका जुफालक...
Ashad 27, 2075 काठमाडौं । के तपाई शैक्षिक वेरोजगार हुनुहुन्छ ? वा पैसा नभएर केही गर्न पाउनु भएको छैन ? उसो भए अब चिन्ता नलिनुस् । किनकी सरकारले शैक्षिक प्रमाण पत्र राखेर धितो दिने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति ...