काठमाडौं । सरकारले आगामी सोमबारबाट वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टममा राख्ने भएको छ ।
रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । सोमबारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्न सुरु हुनेछ । अहिलेसम्म यसको थालनी भएको छैन ।...
Bhadra 18, 2075 काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो । १ हजार १ सय ९०.५५ अंकबाट शुरु भएको कारोबार दिउँसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगे...
Bhadra 16, 2075 वीरेन्द्रनगर । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७४ र ०७५ को कूल बजेटको करीब ६५ प्रतिशत खर्च गरिसकेको छ ।
मन्त्रालयका लागि विनियोजित १० करोड सात लाख ७७ हजार बजेटमध्ये छ करोड ५४ लाख ७५ हजार रकम खर्च भ...
Bhadra 14, 2075 काठमाडौं । नेपालमा आर्थिक संकट पर्दै गर्दा नेपाली बजारमा बिहीबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढ...
Bhadra 13, 2075 काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज फर्किएको छ । आयोजना निर्माण गर्ने लाइसेन्स होल्ड गरेको ६ वर्षपछि आफूले खर्च गरेको ८५ करोड रुपैयाँ मायाँ मारेर थ्री गर्जेज आयोजना नै नबनाई फर्केको हो ।
...
Bhadra 12, 2075 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा करमैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने बताएकी छन् ।
नेपालका लागि विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद ज...
Bhadra 11, 2075 काठमाडौं । मिराकल सोलुसनले बाथरुमको प्यान र कमोड सफा गर्ने अर्पित ब्राण्डको स्वदेशी क्लिनर बजारमा ल्याएको छ । मिराकल सोलुसनले आफ्नो पहिलो उत्पादनको रुपमा अर्पित ब्राण्डको स्वदेशी क्लिनर बजारमा ल्याएको हो ।
‘हाम्रो आफ्नै स...
Bhadra 10, 2075 काठमाडौं । केही वर्षअघिसम्म हिमालय बैंकले आफुलाई सर्वेसर्वा ठान्ने गरेको थियो । तर, यसले कति बदमासी गरेको छ भन्ने कुरा पटकपटक उसले गरेका गल्तीले देखाएको छ ।
नेपालको नम्बर वान बैंक हुँ भन्ने हिमालय बैंकले मलेसियन कम्पनी म्...
Bhadra 7, 2075 काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ ।
गत वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको काठमाडौँ महानगरपालिकाले यो वर्ष भने १० प्रतिशत मात्र कर उठाउने भएको हो । कामपाले चालु...
Bhadra 7, 2075 विराटनगर । मोरङका तीन वटा मदिरा उद्योगले गत आवमा १ अर्ब ६२ करोड ३७ लाख राजश्व बुझाएका छन् ।
मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले १ अर्ब २२ करोड ५५ लाख, बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्...
Bhadra 6, 2075 काडमाडौं। अर्थमन्त्रालयले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको निर्माण कार्य थालनीमा चासो देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उक्त विमानस्थल निर्माण प्रक्रियामा ढिलाई भएको भन्दै अर्थले हात हालेको...
Bhadra 5, 2075 काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहमा ८ दशमलव ६ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकले आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशंका नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ ।
प्रतिनिधिसभा, आर्थिक समितिको...
Bhadra 5, 2075 काठमाडौ । विमान उत्पादक एयरबसले अष्ट्रियालाई बेचेका विमानमा ‘अनियमितता’ भएको पाएपछि ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपूर्ति भरेको छ।
सन् २००३ मा बेचेका युरोफाइटर विमानबारे लामो अनुसन्धान भयो । अन्ततः मूल्य बढी लिएको र ढिला...
Bhadra 4, 2075 काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालाइटिक्स रिसर्च कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता भएको छ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमम...
Bhadra 4, 2075 काठमाडौं । नेपालमा हिउदमा बिद्युत उत्पादन कम हुने र बढी खपत हुने भएकाले लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट विद्युत आयात गर्दे आएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले भारतबाट १८ अर्ब ३७ करोड रुपैयाँको विद्युत आयात गरे...