आजको विनिमयदर यस्तो छ, जानकारी लिनुहोस्

Bini 780x405

काठमाडौंसाउन २६ गते शनिबार, नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.८३ र विक्रिदर ११०.४३ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.८२ र विक्रि दर १२६.५१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर ११४०.२३ छ र विक्रि दर १४०.९९ रहेको छ ।/uploads/Saun/Capture-24-470x463.png

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...